समाज

निगमको सेवालाई थप चुस्त बनाउन पर्यटन मन्त्रीको निर्देशन

काठमाडौं,जेठ ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल वायुसेवा निगमको केन्द्रीय

हुलाकी राजमार्गमा बम विष्फोट

कञ्चनपुर,जेठ ३ । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्कास्थित हुलाकी राजमार्गमा बिहीबार बम विष्फोट भएको छ । विष्फोटबाट राजमार्गमा खाल्डो परेको छ । राजमार्गमा विष्फोट हुँदा धुवाँको मुस्लोसमेत स्थानीयले देखेको बताएका छन्

पूर्व प्रधानसेनापति सिंहको निधन

काठमाडौं,जेठ ३ । पूर्व प्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं,जेठ ३ । सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अनुकल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३

सरकारले बजेटमार्फत् निजी क्षेत्रलाई सँगसँगै लैजाने नीति लिन्छ : अर्थसचिव मरासिनी

काठमाडौं,जेठ ३ । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने भएको छ। राजधानीमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार

प्रतिनिधिसभा बैठक ४ बजेलाई सर्‍यो

काठमाडौं,जेठ ३ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेलाई सारिएको छ ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सारिएको

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं,जेठ ।नेपाली बजारमा आज सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४०

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं,जेठ ३ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनको फैसलापछि क्यानले लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं,जेठ ३ । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक