समाज

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं,जेठ १ । नेपालमा यो वर्षको मनसुन अत्यधिक वर्षामय हुने भएको छ । दोहोरिँदो खडेरीसँगै भित्रिने मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हो । त्यस्तै मनसुन

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

काठमाडौं,जेठ १ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी भएको छ । दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली

संसद् खुलाउन पहल

काठमाडौं,जेठ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्का प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन संवाद तीव्र पारेका छन् । प्रधानमन्त्री प्रचण्डले

दाङमा करेन्ट लागेर एकको मृत्यु

दाङ,जेठ १ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मिस्त्री काम गर्ने प्युठान माण्डबी गाउँपालिका –२ तिराम निवासी २४ वर्षीय श्याम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

नेपालको वित्तीय संघीयता मध्यम गतिमा सुधार, उपलब्धिलाई सुदृढ बनाउन थप प्रयत्न आवश्यक : विश्व बैंक

काठमाडौं,जेठ १ । विश्व बैंकले नेपालको वित्तीय संघीयताअन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नेपालमा कानूनी र संस्थागत सुधारले निरन्तरता पाए पनि यो मध्यम गतिमा सुधार भएको र

भारतीय कम्पनी एनएचपीसी र ग्रीड कम्पनीबीच पश्चिम सेतीबाट उत्पादन हुने विद्युत् प्रसारणमा भयो सम्झौता

काठमाडौं,जेठ १ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रसारण लाइन प्रयोग गर्ने सम्झौता भएको छ।  नेपाल सरकारले प्रसारण लाइन निर्माणका लागि खडा गरेको ग्रीड कम्पनीले बनाउने

रोल्पामा सुनखानी खोज्न प्रस्ताव माग

काठमाडौं,जेठ १। सरकारले रोल्पा जिल्लाको सुनछहारी गाउँपालिकामा सुनखानी खोज्न अनुमतिपत्र वितरण गर्ने भएको छ । उक्त क्षेत्रमा सुनखानीको विस्तृत अन्वेषण गर्न अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने उद्देश्यले सरकारले सोमवार प्रस्ताव आह्वान

कर बढ्ने आशंकामा विद्युतीय सवारी भित्र्याउन होड

काठमाडौं,जेठ १  । नेपालका उत्तरी नाका रसुवागढी र तातोपानी नाकामा हाल विद्युतीय चारपांग्रे गाडीहरूको ताँती लागेको छ ।  जेठ १५ गते पेश हुने आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटबाट

नुवाकोटमा तीन महिने नेपाली सांकेतिक भाषा तालिम सम्पन्न

नुवाकोट,बैशाख ३१ । नुवाकोटको बट्टारमा तीन महिने नेपाली सांकेतिक भाषा तालिम सम्पन्न भएको छ । बाग्मति प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग र नुवाकोट बहिरा संघको आयोजनामा ३ महिने