समाज

खडेरीले मुहान सुकेपछि खानेपानीको वैकल्पिक तयारी

बलेवा (बागलुङ),बैशाख २६ । बागलुङमा खडेरीले जतासुकै मूल सुकेका छन् । खानेपानीको आपूर्तिमा समस्या देखिएपछि बागलुङ नगर खानेपानी उपभोक्ता संस्था पनि प्रभावित बनेको छ । उन्नाइस किलोमिटर टाढाको रेशखोलाबाट ल्याइएको

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्वाचित

विराटनगर,बैशाख २६ । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठीसहित २१ जना निर्विरोध निर्वाचित भएका छन् । विक्रम सम्बत् २००८ सालमा स्थापना भएको नेपालको सबैभन्दा पुरानो वाणिज्य संघको रूपमा रहेको

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं,बैशाख २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री भण्डारीलाई

ठोरी–केरुङ नाका सञ्चालनको माग राख्दै चितवनका व्यवसायी नुवाकोट हुँदै रसुवामा

चितवन,बैशाख २६ । उद्योग वाणिज्य संघ, चितवनको टोली ठोरी–केरुङ नाका सञ्चालनको माग राख्दै नुवाकोट हुँदै रसुवामा पुगेको छ । उक्त टोलीले नुवाकोट र रसुवा उद्योग वाणिज्य संघका टिमसँग भेटघाट गरेर नाका

अघोषित लोडशेडिङले उद्योगी मारमा

वीरगञ्ज,बैशाख २६ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक प्रतिष्ठानहरूमा ४ महीनादेखि अघोषित लोडशेडिङ गर्दै आएको छ । भारतले दिनमा मात्रै बिजुली दिन थालेको मध्य चैतयता औद्योगिक लोडशेडिङको अवधि बढाइएको छ ।

एकैदिन किलोमा ५० रुपैयाँले बढ्यो हरियो धनियाको मूल्य

काठमाडौं,बैशाख २६ । कालीमाटी बजारमा हरियो धनियाको मूल्य एकैदिनमा ५० रुपैयाँले बढेको छ ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमवार प्रतिकिलो १२५ रुपैयाँ औसत मूल्य रहेको हरियो धनिया

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद र साढे २३ करोड जरिवाना

काठमाडौ,बैशाख २५ । पेमेन्ट गेटवेमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको छ । गत वैशाख ७ गते दोषी ठहरिएका सुनीललाई मंगलबार सजाय निर्धारण गरिएको

नुवाकोटमा स्कुल बस र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु

नुवाकोट,बैशाख २५ । नुवाकोटमा स्कुल बस र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बा ३ ख ३७२२ नम्बरको स्कुल बस र बागमती प्रदेश ०-२ ०४४ प ३६९२, बागमती

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछ : अर्थमन्त्री पुन

काठमाडौं,बैशाख २५ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् । बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको