समाज

रुकुम पश्चिममा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ३५ पुग्यो, ५३ जना घाइते

रुकुम पश्चिम,कात्तिक १८ । यो समाचार तयार पार्दै गर्दा शुक्रवार राति गएको भूकम्पमा परी हालसम्म रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।  जिल्ला

भूकम्पमा परी जाजरकोट नलगाढकी उपप्रमुख सिंहको मृत्यु

जाजरकोट,कात्तिक १८ । गएरातीको गएको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए

जाजरकोटमा मात्रै भूकम्पबाट ३७ जनाको मृत्यु

जाजरकोट,कात्तिक १८ । गए राती गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ३७ जनाको निधन भएको छ ।  जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार, अस्पतालमा ल्याएकामध्ये ३७ जनाको निधन भएको

भूकम्प अपडेट: जाजरकोट र रुकुममा २५ जनाको मृत्यु

रुकुम पश्चिम,कात्तिक १८ । गए रातीको भूकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा २५

साम्बो खेलाडी नुवाकोट शिवपुरीका रविन्सले जिते स्वर्ण

काठमाडौँ,कात्तिक १७ । बंगलादेशको राजधानी ढाकामा भएको बंगलबन्धु दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ५ का खेलाडी रविन्स तामाङले स्वर्ण पदक जितेका छन् ।  तामाङले सिनियर

बाघको आक्रमणबाट महिलाको ज्यान गयो

बर्दिया,कात्तिक १७ । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका ‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ

कालीगण्डकीमा डुबेर आमाको मृत्यु, छोराको अवस्था गम्भीर

स्याङ्जा,कात्तिक १७ । स्याङ्जाको गल्याङ नगरपालिका –७ मा रहेको सेतीबेनी शिलाको दर्शन गर्न गएका बेला कालीगण्डकी नदीमा डुबेर आमाको मृत्यु भएको छ । छोराको अवस्था गम्भीर छ ।  आज बिहान

अपर अरुण आयोजनाको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छः अर्थमन्त्री डा. महत

संखुवासभा,कात्तिक १७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला

प्राविधिक प्रहरीतर्फ १२८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान

काठमाडौँ,कात्तिक १७ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न