समाज

कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं,जेठ २० । कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको

एक महिनापछि वनभित्र भेटिए दुई जीवनका अन्तिम निशानी शव

काभ्रेपलाञ्चोक, जेठ २० — करिब एक महिनादेखि परिवार, साथीभाइ र सुरक्षाकर्मीको खोजीको केन्द्रमा रहेका दुई युवाको कथा बुधबार बिहान दुःखद अन्त्यको खबर फैलियो । पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनको

मोदी–लामिछाने भेट : नेपाल–भारत सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता

नयाँ दिल्ली, जेठ २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटमा

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ,जेठ २०। विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,जेठ २० । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो

नेपालमा नर्सिङ शिक्षाको ७० वर्ष पूरा

काठमाडौँ, जेठ २ । नेपालमा नर्सिङ शिक्षा सुरु भएको ७० वर्ष पूरा भएको छ। विसं २०१३ मा ‘सुरेन्द्र भवन नर्सिङ स्कुल’बाट सुरु भएको नर्सिङ शिक्षा हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महाराजगन्ज नर्सिङ

गण्डकीमा पर्यटन प्रवर्द्धनका नयाँ योजना, ‘पहिला घरदेशः अनि परदेश’ अभियानलाई प्राथमिकता

कास्की,जेठ २० । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारको

७० वर्षमा पहिलो पटक नागरिकता, राज्य सेवामा पहुँच खुल्यो

म्यादी,जेठ २० । म्याग्दीको मालिका गाउँपालिका–६ डाँडाखर्ककी ७० वर्षीया राममायाँ खत्रीले पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलबार उहाँलाई नागरिकता उपलब्ध गराएको हो। शारीरिक

मुसहर बस्तीमा २४ पक्की घर, विपन्न परिवारको जीवनस्तरमा सुधार

सिरहा,जेठ २० । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थित मुसहर बस्तीमा २४ वटा आधुनिक पक्की घर निर्माण गरी विपन्न दलित परिवारलाई हस्तान्तरण गरिएको छ। लहान नगरपालिका, ह्याबिट्याट फर ह्युमानिटी नेपाल र