
काठमाडौं, असार १६ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर

काठमाडौं, असार १६। सर्वोच्च अदालतले बारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय ‘हचुवाका भर’मा भएको ठहर गरेको छ । उसले ‘विमानस्थल निर्माण नगर्न’ सरकारको नाममा आदेशसमेत दिएको छ । ‘विमानस्थल बनाउन

काठमाडौं, असार १६। मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउने विषयमा सरकारले चरम बेवास्ता गर्दै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

काठमाडौं, असार १६। राजस्व अनुसन्धान विभागले २२ करोड बढी राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बुधबार उच्च अदालत पाटनमा

काठमाडौं,असार १६ । बाराको निजगढमै अन्तरराष्ट्रिय विमानस्थल बनाउन मिल्ने गरी बुधवार सर्वोच्च अदालतले जेठ १२ को फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जेठ १२ गते विमानस्थल नबनाउन परमादेश जारी भएको

नुवाकोट,असार १५ । जिल्लाको किस्पाङ गाउँपालिकाले पनि धान दिवस मनाएको छ । स्थानीय कर्मचारी र जनप्रतिनिधिले धान दिवस मनाएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, वडा नम्बर २ का

नुवाकोट,असार १५ । जिल्लाका विभिन्न स्थानमा धान दिवस मनाईरहदा शिवपुरी गाउँपालिकामा भने फरक दृश्य देखिएको छ । स्थानीय जनप्रतिनिधि उच्चपदका ब्यक्तिसहित धान दिवस मनाई रहेको फोटो सामाजिक संजालमा यत्रतत्र छरिरहेको

काठमाडौं,असार १५ । शहरी विकास मन्त्री मेटमणि चाैधरीले जनताका काम समयमै गर्न निर्देशन दिएका छन् । वुधवार मन्त्रालय अन्तर्गत काठमाडौ उपत्यका विकास प्राधिकरण अनामनगरकाे अनुगमन तथा निरिक्षण गर्दै मन्त्री चाैधरीले

नुवाकोट,असार १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ५ मा रहेको बच्छला माद्यामिक विद्यालयमा दोस्रोपटक समेत ब्यवस्थापन समिति गठन हुन सकेन । राजनैतिक किचलोका कारण व्यवस्थापन गठन हुन नसकेको अभिभावकहरु