समाज

ओली–गौतम छलफल सकारात्मक

काठमाडौं, असार १७ । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । एकअर्कालाई नरुचाउने नेताहरू अब एकै ठाउँ बसेर कम्युनिस्ट एकीकरणबारे वातावरण बन्दै गएको छलफलमा सहभागी

छानबिनको घेरामा ६ न्यायाधीश

काठमाडौं, असार १७। जिल्ला न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषद्को छानबिनको घेरामा परेका छन् । विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाइ गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीशदेखि

बाढीपहिरोबाट १५ ले गुमाए ज्यान

काठमाडौं, असार १७। विगतको तुलनामा एक साताअघि प्रवेश गरेको मनसुनी वायु मुलुकभर सक्रिय हुँदा बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाएका छन् । एक्कासी ठूलो वर्षा हुने र फेरि घाम लागेर जमिन

चेक अनादर विगोका अभियुक्त बालुवाटारबाट पक्राउ

काठमाडौं,असार १७ । प्रहरीले चेक अनादर विगो मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका – ९ घर भई ललितपुरस्थित पुल्चोक बस्‍दै आएका ४९

नेपाल उडान गर्दै थप २ ओटा अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनी

काठमाडौं,असार १७ । थप दुई ओटा अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीले नेपालमा नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७  र श्रीलंकाको श्रीलंकन एयरलाइन्सले आगामी असार २२

नेपालले २८ दिनमै निर्यात गर्‍यो पौने २ अर्बको विद्युत्, किनेको भन्दा दोब्बर मूल्यमा निर्यात

काठमाडौं,असार १७ । नेपाल विद्युत् प्राधिकरणले २८ दिनमै पौने २ अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले जुन २ तारिकदेखि ३० तारिकसम्म १ अर्ब ७२ करोड रुपैयाँको विद्युत्

सडकको पहिरो पन्छाउन २१८ उपकरण तयारी अवस्थामा

काठमाडौं,असार १७ । वर्षायाममा बाढीपहिरोका राजमार्ग र सडकमा आउने अवरोध हटाउन सडक विभागले देशभर २१८ थान उपकरण परिचालन गरेको जानकारी दिएको छ । विभागका अनुसार हाल ९३ उपकरण विभिन्न साइटमा

लघुवित्तको न्यूनतम ब्याजदर नै १५ प्रतिशत

काठमाडौं,असार १७ । गरीब तथा विपन्न वर्गलाई वित्तीय सेवा दिने लघुवित्त वित्तीय संस्थाको न्यूनतम ब्याजदर नै १५ प्रतिशत पुगेको छ । बजारमा तरलता अभावसँगै लागत बढेको भन्दै लघुवित्त संस्थाहरूले ऋणको

प्रधानमन्त्रीसँग सिबिफिनले गर्याे छलफल, आर्थिक सुधार गर्न निजी क्षेत्रसँग हातेमालो गर्न तयार

काठमाडौं,असार १६ । देशको आर्थिक अवस्था सुधार गर्नका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गरी सुझाव पेश गरेको छ । सिबिफिनका अध्यक्ष