समाज

काभ्रेमा अस्पतालको बस दुर्घटना हुँदा एकको मृत्यु

काभ्रे,असार १६ । काभ्रेको बनेपा नगरपालिका-११ मा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी बस पल्टिँदा एक जनाको ज्यान गएको छ।  अस्पतालबाट कर्मचारी बोकेर काठमाडौंतर्फ जाँदै गरेको बा १ क

मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कपिलबस्तु,असार १६ । मोटरसाइकल दुर्घटना हुँदा कपिलबस्तुमा एकजना किशोरीको मृत्यु भएको छ । एकजना घाइते भएका छन । मृत्यु हुनेमा शिबराज नगरपालिका ३ मदवा बस्ने १९ बर्षिया अस्मिता खनाल रहेको

प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

काठमाडौं, असार १६ । प्रधानमन्त्री सेरबहादुर देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवको भेटवार्ता भएको छ ।बिहीबार नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव र प्रधानमन्त्री देउवा बीच भेटवार्ता भएको हो ।

कोरोना अपडेट: थप ३६ जना सङ्क्रमित

काठमाडौं,साउन १६ । पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३६ जनामा

नवनियुक्त मन्त्रीलाई अध्यक्ष नेपालले दिए यस्तो निर्देशन

काठमाडौं,असार १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले देश र जनताको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न आफ्नो पार्टीका तर्फबाट सरकारमा हालै सहभागी मन्त्रीलाई निर्देशन दिएका छन् ।

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् ‘राजीनामा दिएकै छैन’

बुटवल,असार १६। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको

टनकपुरको पानीले पहिलो रोपाइँ

काठमाडौं,असार १६ । महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ । बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारका

७२ जिल्ला बाढीपहिरो जोखिममा

काठमाडौं, असार १६ । बाढीपहिरो जोखिममा रहेका ७२ जिल्लामा धनजनको ठुलो क्षति हुन सक्ने भन्दै सरकारले राहत तथा उद्धारका लागि तीनवटा प्रदेशमा नेपाली सेनाका हेलिकोप्टर तयारी अवस्थामा राखेको छ। राष्ट्रिय

नुवाकोट म्याघङ मा पहिरो, स्थानीयको पशुचौपाया पुरिए

नुवाकोट,असार १६ । जिल्लाको म्यागमा पहिरोले क्षति पुर्याएको छ । पहिरोले स्थानीयको पशुचौपाया पुरिएका छन । जिल्लाको म्यागङ गाउँपालिका -६ पुरानोपानीमा पहिरोले गोठ पुरिंदा ब्याउनी भैंसी पुरिएको छ। बुधबार राती