समाज

मातातीर्थमा श्रद्धालुको भीड : दिवङ्गत आमाको सम्झनामा तर्पण र पूजा

काठमाडौँ, वैशाख ४ । दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ मा तर्पण, श्राद्ध र पूजा गर्ने श्रद्धालुको ठूलो भीड लागेको छ। आज बिहान ३ बजेदेखि नै तीर्थस्थलमा स्नान, दान,

आज आमाको मुख हेर्ने पर्व : मातातीर्थमा मेला, देशभर श्रद्धापूर्वक मनाइँदै

काठमाडौँ, वैशाख ४ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ । यस दिन जन्मदिने आमालाई सम्मान

कोइला अभावले हेटौँडा सिमेन्ट उद्योग फेरि ठप्प

हेटौँडा, वैशाख ४ । कोइलाको अभावका कारण हेटौँडा सिमेन्ट उद्योगले बिहीबार बिहानदेखि पुनः उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र नियमित सञ्चालनमा ल्याइएको उद्योग फेरि रोकिँदा उत्पादन प्रक्रिया

तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति हुने

काठमाडौँ, वैशाख ४ । सरकारले आगामी तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग लाई अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा स्तरोन्नति गर्ने लक्ष्य अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा यस्तो उल्लेख

प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच छलफल, समन्वय सुदृढ गर्ने सहमति

काठमाडौँ, वैशाख ४ । प्रधानमन्त्री बालेन्द्र शाह ले पाँच प्रदेशका मुख्यमन्त्रीसँग आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, कानुन तथा नीति निर्माणका विषयमा विस्तृत परामर्श गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

ज्यानसम्बन्धी मुद्दामा गाउँपालिकाका उपाध्यक्ष पक्राउ

काठमाडौँ, वैशाख ४ । कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार नाथलाई बिहीबार महेन्द्रनगरबाट नियन्त्रणमा लिइएको हो।

त्रिपुरेश्वरस्थित बागमती स्वीट्स शिलबन्दी, गुणस्तरमा गम्भीर लापरवाही भेटियो

काठमाडौँ,बैशाख ४ — कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ–११ त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिलाई शिलबन्दी गरिएको छ। चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडौं,वैशाख ४ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहनुहुने सदस्यको नामावली हेरफेर गर्नुभएको छ । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० र प्रतिनिधिसभा नियमावली,

संसद् मर्यादित र सक्रिय हुनुपर्छ : रवि लामिछाने

काठमाडौँ, वैशाख ३ गते । रवि लामिछाने (Rabi Lamichhane) ले संसद्‌लाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ। संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै Rastriya Swatantra Party (रास्वपा) का