
काठमाडौँ, जेठ ११ । सरकारले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ लागू गर्दै सङ्घीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा कायम गरेपछि मन्त्रालय समायोजन र प्रशासनिक व्यवस्थापनको काम तीव्र रूपमा

काठमाडौँ, जेठ ११। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीयता कार्यान्वयन र न्यायालय सुधारलगायत आठ मुख्य विषयमा सुझाव सङ्कलनलाई तीव्र बनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका

काठमाडौँ,जेठ ११- गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको

काठमाडौँ,जेठ ११- हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र

काठमाडौँ,जेठ ११- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा

हेटौँडा, जेठ ११। बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा

काठमाडौँ, जेठ ११ । गत जेठ ९ गते कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा भएको एउटा दर्दनाक दृश्यले देशभर चर्चा पायो । खाद्यान्न बोकेका १३ वटा खच्चड पुल पार गर्ने क्रममा पुलको

काठमाडौं,जेठ ११ । छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारण सभाले उक्त निर्णय

काठमाडौं,जेठ ११ । नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा