
काठमाडौँ,जेठ ४- मत्स्य नारायण मन्दिर मा आइतबारदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ। काठमाडौं को चन्द्रागिरी नगरपालिका अन्तर्गत मच्छेगाँउस्थित उक्त धार्मिक स्थलमा पुरुषोत्तम मासको अवसरमा

काठमाडौं,जेठ ३ । जन्मकैदको सजाय भुक्तान गरिरहेकी एक महिला सुन्धारा कारागारबाट फरार भएकी छन् । फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेको कारागार प्रशासनले जनाएको छ ।

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री वालेन्द्र शाह ले सामाजिक सञ्जालमा डिडीसीको याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि याक चिजको माग उल्लेख्य रूपमा बढेको छ । दुग्ध विकास संस्थान (डिडीसी) का अनुसार

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई पनि पार्टीको मूलधारमा समेटेर अघि बढ्ने बताउनुभएको छ । ‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आयोजित ‘समसामयिक

दोलखा, जेठ ३ । बर्खा महिना सुरु हुन लागेसँगै दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर–२ झुले सिमवारीका स्थानीयमा पहिरोको त्रास बढेको छ । घर नजिकै फैलिएको ‘रातो पहिरो’का कारण स्थानीय वर्षौंदेखि

झापा,जेठ ३ । झापाको मेचीनगरबाट पेन्टीभित्र लागूऔषध लुकाएर नेपाल भित्र्याउँदै गरेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका–६ त्रिवेणी चोक बस्ने १८ वर्षीय विवेक यादव रहेका छन्

काठमाडौं, जेठ ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। आइतबार जारी वक्तव्यमा उहाँले

कैलाली,जेठ ३ । सुदूरपश्चिम प्रदेशसभा को बजेट अधिवेशन सुरु भएको दुई साता बितिसक्दा पनि दोस्रो बैठक बस्ने टुंगो लागेको छैन । प्रदेश सरकारले आवश्यक बिजनेस उपलब्ध नगराउँदा प्रदेशसभा बैठक अनिश्चित

काठमाडाैं,जेठ ३ । आइतबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन शुक्रबार तोलामा ४ हजार रुपैयाँले घटेको सुनमो भाउ आज पनि तोलामा ४ हजार ५०० रुपैयाँले घटेको