समाज

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौं,जेठ ५ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार पहिलो चरणमा तीन वटा सहकारीका ३७८ जना बचतकर्तालाई रकम फिर्ता

नुवाकोटमा विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि महायज्ञ आयोजना

नुवाकोट,जेठ ४ । नुवाकोटको ककनी गाउँपालिका–५ पौताथोकस्थित श्री बिरेन्द्र आधारभूत विद्यालय मा विद्यालयको भौतिक पूर्वाधार निर्माण सहयोगार्थ पुरुषोत्तम मास महायज्ञ तथा धार्मिक महोत्सव आयोजना हुने भएको छ। विद्यालयका प्रधानाध्यापक सन्तोष

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

वीरगन्ज,जेठ ४ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार प्रसाईंलाई वीरगञ्जस्थित दियोलो होटलबाट पक्राउ

नुवाकोटमा नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता हुने

नुवाकोट,जेठ ४ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता आगामी जेठ २९, ३० र ३१ गते नुवाकोटको विदुर नगरपालिका मा आयोजना

नुवाकोटको घ्याङस्वारा पर्यटन पार्कमा तेस्रो पटक चिया टिपाइ सम्पन्न

नुवाकोट,जेठ ४ । नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित घ्याङस्वरा पर्यटन पार्कमा लगाइएको चियाबगानमा तेस्रो पटक चिया टिपाइ सम्पन्न गरिएको छ। स्थानीय उत्पादन प्रवर्द्धन, आन्तरिक रोजगारी सिर्जना तथा पर्यटनसँग जोडिएको कृषि विकासलाई प्राथमिकता

विनियोजन विधेयकमाथिको छलफल भोलि पनि जारी रहने

काठमाडौं,जेठ ४ । प्रतिनिधिसभाको भोलि (मङ्गलबार) बस्ने बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफललाई निरन्तरता दिइने भएको छ । आजदेखि सुरु भएको छलफलमा सांसदहरूको

औषधी पसलमै ठूलो मात्रामा लागुऔषध

धनुषा,जेठ ४ । धनुषामा एक औषधी पसलबाट ठूलो मात्रामा लागुऔषध बरामद गर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका अनुसार धनुषाधाम नगरपालिका–८ भिमान चोकस्थित समीक्षा

स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा

काठमाडौँ, जेठ ४ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको

नुवाकोटको एसईई नतिजा : कुन पालिकाको कति प्रतिशत विद्यार्थी उत्तीर्ण?

नुवाकोट,जेठ ४ । नुवाकोट जिल्लाको माध्यमिक शिक्षा परीक्षा (एसईई) को समग्र नतिजा सार्वजनिक भएको छ । शिक्षा, युवा तथा खेलकुद समन्वय इकाई नुवाकोटले जिल्लाभरको नतिजा सार्वजनिक गर्दै यस वर्ष ६३