समाज

ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

काठमाडौं,जेठ ३ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, जेठ ३ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

काठमाडौं,जेठ ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ

जेन्जी आन्दोलनका माग कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : असिम शाह

काठमाडौँ, जेठ ३ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाह ले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध

सिंहदरबारकै ४६ रोपनी जग्गा अतिक्रमण, तीन दशकदेखि प्रतिवेदन थन्कियो

काठमाडौँ, जेठ ३ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार को ४६ रोपनी छ आना जग्गा सडक विस्तारका क्रममा अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ । सरकारी छानबिन प्रतिवेदनले अनामनगरतर्फ सडक

स्थानीय तह पुनर्संरचनाको तयारी

काठमाडौं,जेठ ३ । सरकारले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनअघि स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ । यसका लागि स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरी निर्वाचन

पर्सामा सबैभन्दा बढी एचआइभी सङ्क्रमित, मधेसमा चार हजारभन्दा बढी उपचाररत

जनकपुरधाम,जेठ ३ । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्रै एक हजार ५०४ जना

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगन्ज,जेठ ३ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा रु एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले यस अवधिमा कार्यालयलाई रु दुई

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्ति कारबाहीको दायरामा

काठमाडौं,जेठ २ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ । कार्यालयका प्रवक्ता सहसचिव हेमराज