
काठमाडौं,वैशाख १२ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका थप तीन हजार एकसय २२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २९२ जनाको पीसीआर र

काठमाण्डौं,वैशाख १२ । भारतमा कोरोना संक्रमणले भयावह रुप लिएको छ । बितेको २४ घण्टामा ३ लाख ५० हजार संक्रमित फेला परेको र २७ सय बढीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले

बाँके,वैशाख १२। नेपालमा कोरोनाको दोश्रो लहर चलेसँगै स्थिति भयावह बनेको बाँकेमा पछिल्लो १२ घण्टाभित्र मात्र ५ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य बनेकी नेपालगञ्ज–३ की

काठमाडौं, वैशाख १२ । नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय विद्यालयमा समेत

काठमाडौं,वैशाख १२ । छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ

काठमाडौ,वैशाख ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५ सय २५ पीसीआर परिक्षणका क्रममा २४ सय

काठमाडौ,वैशाख ११ । पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह अस्पताल भर्ना भएका छन् । निर्मल निवासको होम आइसोलेशनमा रहेका शाह दम्पती स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार दिउँसो

काठमाडौं, बैशाख ११ । कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा

सुनसरी, बैशाख ११ । धरानमा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा लापरबाही भएको पाइएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार राति मृत्यु भएका संक्रमितको शव अन्त्येष्टिमा मापदण्ड