अर्थ

अर्थमन्त्रीद्धारा भैरहवा भन्सारको निरीक्षण, राजस्वकाे लक्ष्य भेटाउने गरी काम गर्न निर्देशन

भैरहवा,माघ २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएकाे छ । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजस्वकाे लक्ष्य

माटो बचाउँदै गोबरको दाना मल

भक्तपुर,माघ २४ । रासायनिक मलको अधिक प्रयोगले माटोमा अम्लीयपना बढाउँदै उर्वराशक्तिमा ह्रास हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग हुने गाईभैँसीको गोबर, बाख्राको जुतो, कुखुरा र हाँसको सुलीको प्राङ्गारिक मलले माटोको

अर्थमन्त्री डा. महतद्वारा कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण

कपिलवस्तु,माघ २३। अर्थमन्त्री डा.प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै

अधिकांश वस्तु र सेवाको भाउ महँगियो, मूल्य बृद्धि फेरि सवा ५ प्रतिशत माथि

काठमाडौं,माघ २३ । गत भदौमा एक वर्षकै सबैभन्दा उच्च मूल्यबृद्धिको सामना गरेपछि विस्तारै ओरालो लागेको मुद्रास्फीति दर पुसबाट भने फेरि बढ्न थालेको देखिएको छ । यसले असोज यता बजारभाउ केही

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,माघ २३ । मंगलबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले सस्तिएको हो । अघिल्लो दिन अर्थात् सोमबार १ लाख १८ हजार ९००

एक महीनामै २४६ प्रतिशतले बढ्यो हरियो फर्सीको मूल्य

काठमाडौं,माघ २३। पछिल्लो एक महीनामा हरियो फर्सीको मूल्य ह्वात्तै बढेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनाको अवधिमा हरिसो फर्सी लाम्चो २४६ प्रतिशतले बढेको छ

तयारी पोसाकको निर्यातमा सुधार

काठमाडौं,माघ २२ । मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला तयारी पोसाकको निर्यातमा भने सुधार आएको छ ।  कोभिडपछि घट्दै गएको निर्यात चालु आर्थिक वर्षमा आएर सामान्य वृद्धि भएको हो ।

इस्कुसको मूल्य घट्यो

काठमाडौं,माघ २२ । पछिल्लो एक सातामा कालीमाटी बजारमा इस्कुसको आगमन बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताको अवधिमा इस्कुसको आगमन ५४५ प्रतिशतले बढेको छ ।

चीनको आर्थिक सुधारको प्रभाव सुनको विश्वव्यापी बजारमा : २०२३ मा माग उच्च विन्दुमा, विनिमयमा रेकर्ड कायम

बेइजिङ,माघ २१  । सन् २०२३ मा ओभर–द–काउन्टर र स्टक फ्लोसहित विश्वव्यापी सुनको कूल माग ४  हजार ८९९ टन रहेको छ । वल्र्ड गोल्ड काउन्सिलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा