अर्थ

लगानीको अवसरः कुथेली बुखरी हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं,जेठ १९ । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आज (जेठ १९ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी

प्रदेशलाई दिने अनुदान घट्यो, १ खर्ब ५ खर्ब अनुदानमा कर्णालीलाई सबैभन्दा धेरै

काठमाडौं,जेठ १९ । सरकारले प्रदेश सरकारलाई दिने अनुदान घटाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारलाई दिने अनुदान १८.८४ घटाएको हो । आवमा संघीय सरकारले ७ प्रदेशलाई

रावा इनर्जीको आइपीओमा आवेदन दिनेको ओइरो, झण्डै ५० करोड रुपैयाँ संकलन

काठमाडौं,जेठ १९ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा ४९ करोड २४ लाख ९२ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (जेठ १९ गते) दिउँसो ११ः५२ बजेसम्म ४ लाख

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ

काठमाडौं,जेठ १९ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । शुक्रबार (आज) प्रतितोला एक लाख १३

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, बढ्ला त नेपालमा पनि ?

काठमाडौं,जेठ १८। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा र डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको नेपाल आयल निगमले जनाएको छ

सुन किन्ने सोचमा हुुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं,जेठ १८ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार सुन तोलामा पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला

सुन प्रतितोला १ लाख १२ हजार

काठमाडौं, जेठ १८ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहे पनि नेपालमा भने सुनको मूल्य उच्च दरले बढेर नयाँ रेकर्ड कायम भएको छ

बजेटले गरेको नयाँ व्यवस्थाप्रति सुनचाँदी व्यवसायीको असन्तुष्टि

काठमाडौं,जेठ १७ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यप्रति सरकारले गरेका घोषणा प्रति असन्तुष्टि व्यक्त गरेको छ । महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको आकस्मिक पदाधिकारी

कालोसूचीमा परेका कम्पनीले ल्याए मल

काठमाडौं, जेठ १७ । समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्य घटेपछि चीनबाट मल ल्याएका छन् ।