अर्थ

निरन्तर बढ्दै सुन-चाँदीको भाउ, आज एकैदिन ताेलामा ५ हजारले बढ्याे

काठमाडौं,असार १ । साताको दोस्रो दिन सोमबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ। हिजो तोलामा १ हजार २०० रूपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ५ हजार रुपैयाँले

केरा दर्जनको २००, अन्य कृषिउपजको थोक मूल्य के छ?

काठमाडौँ,असार १। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल)

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असार १। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको दुई लाख ९३ हजार २०० रुपैयाँ

काठमाडौं,जेठ ३१ । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेर दुई लाख ९३ हजार २०० रुपैयाँ

सिताके च्याउ प्रतिकिलो हजार रुपैयाँ, अन्य कृषिउपजको थोक मूल्य के छ?

काठमाडौँ, जेठ ३१ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा

ताेलामा ५ हजार ३०० रूपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?

काठमाडाैं,जेठ २९। शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ। हिजाे ताेलामा ५ हजार १०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज एकैदिन सुनकाे भाउ ताेलामा ५ हजार ३०० रूपैयाँले बढेकाे हाे ।

सम्पत्ति विवरण बुझाउनेको संख्या बढ्यो, राजनीतिक पदाधिकारी अझै मौन

काठमाडौँ, जेठ २९ — सार्वजनिक पदाधिकारी तथा पूर्वपदाधिकारीको सम्पत्ति छानबिनका लागि गठित आयोगमा हालसम्म करिब आठ हजार जनाले सम्पत्ति विवरण बुझाएका छन्। आयोगका अनुसार पछिल्लो समय दैनिक औसत एक हजारभन्दा

धान रोपाइँअघि मल अभाव नहुने दाबी, साउनसम्म थप ९० हजार मेट्रिकटन मल भित्रिने

काठमाडौं,जेठ २८ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा करिब ६ लाख मेट्रिकटन रासायनिक मल अनुदानमा उपलब्ध गराइने बताएकी छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको

नुवाकोटको रातोमाटेबाट सुरु भयो ऊर्जा क्रान्तिको नयाँ अध्याय, एमसीए–नेपालको प्रसारण लाइन आयोजनाको शिलान्यास

नुवाकोट, जेठ २८ । नेपालको ऊर्जा सुरक्षा, विद्युत व्यापार विस्तार तथा आर्थिक विकासको दीर्घकालीन आधार तयार गर्ने लक्ष्यसहित बहुप्रतीक्षित एमसीए–नेपाल विद्युत प्रसारण आयोजना औपचारिक रूपमा निर्माण चरणमा प्रवेश गरेको छ।