अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ

पेट्रोलमा तीन र डिजेलमा पाँच रुपैयाँ बढ्यो, ग्यासको मूल्य यथावत

काठमाडौं,साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँले मूल्य

प्रतितोला १८ सय रुपैयाँले घट्यो सुनकाे भाउ, चाँदी पनि सस्तियो

काठमाडौं,साउन १७ । आइतबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। गत शुक्रबार ताेला १ हजार रूपैयाँले बढेकाे सुनकाे भाउ आज ताेलामा १ हजार ८०० रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी

बिल सुरक्षित राख्नुहोस्, दैनिक एक लाख जित्ने मौका

काठमाडौं,साउन १७। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ। विभागले नगदमा खरिद गरेका वस्तु तथा सेवाको सक्कल बिल दर्ता गराएर कार्यक्रममा सहभागी हुन आग्रह

रायो साग प्रतिकिलो २०० रुपैयाँ, अन्य कृषिउपजको थोक मूल्य के छ?

काठमाडौँ, साउन १७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा

कर्णालीमा राष्ट्रिय कोदो दिवस, ‘गरिबको खाना’ होइन पोषणको आधारका रूपमा बुझ्न आग्रह

सुर्खेत,साउन १७ — ‘कोदो बालीको संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ कर्णालीमा पनि विविध कार्यक्रमसहित मनाइएको छ। कर्णाली प्रदेश

चितवनमा एक वर्षमा ३३३ उद्योग दर्ता, १ हजार ६४२ जनाले पाए रोजगारी

चितवन,साउन १७— चितवनमा गत आर्थिक वर्षमा ३३३ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार सोही अवधिमा वाणिज्यतर्फ ३७९ वटा नयाँ व्यवसाय तथा फर्म

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन १७— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा

आफ्नै खेतमा फल्ने कोदोका लागि विदेशकै भर, आज दोस्रो राष्ट्रिय कोदो दिवस

काठमाडौँ,साउन १६ — कृषि प्रधान देश नेपालमा आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै छ। कोदोको संरक्षण, प्रवर्द्धन र उत्पादन वृद्धि गर्ने उद्देश्यले दिवस मनाइरहँदा आफ्नै खेतबारीमा सहजै उत्पादन गर्न सकिने