कला/साहित्य

चलचित्र ‘आएम जितबहादुर’को प्रचारका लागि कलाकार जितु नेपाल नुवाकोटमा

नुवाकोट,जेठ ३०— बहुप्रतीक्षित नेपाली चलचित्र ‘आएम जितबहादुर’ को प्रचारप्रसारका लागि चर्चित कलाकार जितु नेपाल (मुन्द्रे) नुवाकोट आइपुगेका छन् । प्रचार अभियानका क्रममा कलाकार नेपालले चलचित्रमा समेटिएका विषयवस्तु, कथा र यसले

बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम सदिच्छा भण्डारी सम्मानित

नुवाकोट,जेठ २६— बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम सदिच्छा भण्डारी सम्मानित हुनुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयकी छात्रा भण्डारीले प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हासिल

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई

काठमाडौँ,जेठ २४- मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजित ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वतृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम हुनुभएको छ । फाउण्डेशनले शनिबार यहाँ आयोजना गरेको नेपालको महिला आन्दोलनकी नेत्री

छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक श्रेष्ठलाई सम्मान गर्ने

काठमाडौं,जेठ ११ । छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ ।  गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारण सभाले उक्त निर्णय

नुवाकोटकी रियाना डंगोल ‘किड्स डान्स च्याम्पियनसिप’को ग्राण्ड फिनालेमा

नुवाकोट,जेठ १० — नुवाकोटकी बालप्रतिभा रियाना डंगोल ‘किड्स डान्स च्याम्पियनसिप २०२६ सिजन–२’ को बागमती प्रदेशस्तरीय ग्राण्ड फिनालेमा पुग्न सफल भएकी छन् । कक्षा १ देखि ६ सम्मका विद्यार्थी सहभागी हुने

नुवाकोटमा हुने ९औँ रनिङ शिल्ड दोहोरी प्रतियोगिताको तयारी तीव्र

नुवाकोट,जेठ १० — नुवाकोटमा यही जेठ २९, ३० र ३१ गते आयोजना हुने ९औँ रनिङ शिल्ड दोहोरी प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान

कलाकार संघमा उत्तम केसीको नेतृत्व, नयाँ कार्यसमिति चयन

काठमाडौं,जेठ ४ । नेपाल चलचित्र कलाकार संघको २१औँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट अध्यक्षमा उत्तम केसी विजयी भएका छन् । कुल खसेको ३

“गुमनाम वीरहरूको कथा उजागर गर्दै ‘अज्ञात’ सार्वजनिक”

काठमाडौँ,बैशाख २३ — साहित्यकार केशवराज ज्ञवालीको नयाँ उपन्यास ‘अज्ञात’ सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो। कार्यक्रममा लेखक मोहन मैनाली र लेखक ज्ञवालीले संयुक्त

मालावती काफ्लेलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’

काठमाडौँ, वैशाख ९ : उदयपुरकी नारी स्रष्टा मालावती काफ्लेलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ अर्पण गरिएको छ। नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको उक्त सम्मान बुधबार काठमाडौँमा