पर्यटन

बाँकेका पर्यटकीय गन्तव्यमा छैन चहलपहल

नेपालगञ्ज (बाँके),मंसिर १२ । मुलुकका अन्य पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि नेपालगञ्जका पर्यटकीय गन्तव्य भने सुनसान जस्तै छ । पर्यटकीय सम्भावना भएका गन्तव्यमा लगानी नहुँदा चहलपहल

बन्दीपुरको केबुलकार र होटल माघ १ देखि सञ्चालनमा आउने, केबुलकारभित्रै सुत्न र खान मिल्ने

तनहुँ,मंसिर ७ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ

सिक्लेस र घान्द्रुकमा पर्यटकको चाप, होटल र होमस्टेमा व्यवस्थापन गर्नै हम्मे

अन्नपूर्ण (कास्की),मंसिर ४ । दशैं, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ

वसन्तपुरमा विदेशी पर्यटक बढ्दै

काठमाडौं,मंसिर २ । विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल वसन्तपुरमा विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य देखिएको छ । कुमारीघरको प्राङ्गणमा कुमारी दर्शनदेखि हनुमान ढोकासम्म पर्यटकहरू उल्लेख्य उपस्थिति हुने गरेको छ । सन् २०२३

विश्वका उत्कृष्ट पर्यटकीय गाउँको सूची: सरकारी बेवास्ताले नेपालका एउटै परेनन्

काठमाडौं,मंसिर १। दुई साताअघि विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ)ले उत्कृष्ट पर्यटकीय गाउँ २०२३ सार्वजनिक गर्‍यो । यसमा विश्वभरका पर्यटकीय गाउँ समेटिन्छन् । यो सूचीमा परेका गाउँहरू पर्यटकको रोजाइमा पर्ने सम्भावना उच्च रहन्छ

कास्कीका घरबासमा पर्यटक खचाखच, ‘रैथाने संस्कृति र खानपानले लोभ्यायो’

गण्डकी,कात्तिक २४ । कास्कीको घान्द्रुक गाउँमा हिजोआज दैनिक सयौं पर्यटक भित्रिरहेका छन् । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङ यहाँका घरबास (होमस्टे) र होटलमा पाहुना भरिभराउ रहेको बताउँछन् ।

नयाँ गाउँ रिसोर्टको तिहार अफर, ३५०० रूपैयाँमा कपलका लागि ‘फूलबोर्ड प्याकेज’

काठमाडौँ,कात्तिक २० । पोखराको सारङकोटस्थित नयाँ गाउँ रिसोर्टले विशेष अफर ल्याएको छ । रिसोर्टले नेपालीको दोस्रो ठूलो महान चाड तिहारलाई लक्षित गर्दै आकर्षक प्याकेजसहितको छुट अफर ल्याएको हो । उक्त

सर्वाधिक पर्यटक आगमन

काठमाडौं,कात्तिक १६ । सन् २०२३ को अक्टोबर महिनामा हालसम्मकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाई मार्गबाट अक्टोबरमा एक लाख १७ हजार ३०६

पर्यटक आगमनमा नयाँ रेकर्ड, एक महीनामा एक लाख १७ हजारभन्दा बढी भित्रिए

काठमाडौं,कात्तिक १६ । सन् २०२३ को अक्टुवरमा एक लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अक्टुवरमा १ लाख १७ हजार ३०६ जना विदेशी पर्यटक नेपाल