राजनीति

ओली आज पनि बयलगाडामै हुनुहुन्छ : प्रचण्ड

काठमाडौं पुस १४। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता कहिल्यै स्वीकार नगरेको बताए । सरकारले गरेको संसद विघटनविरुद्ध नेकपाले

आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न मन्त्री ढकालको निर्देशन

काठमाडौं पुस १४ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न निर्देशन दिएका छन् । मन्त्री ढकालले मंगलवार पर्यटन विभाग र पर्यटन बोर्डको कामको बारेमा जानकारी

भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध हाल्न सकिन्न : माधव नेपाल

काठमाडौं पुस १४ । नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सुधार गर्न नेकपाका नेता लागि परेको बताएका छन् । पार्टीभित्र जति गल्ती गरेपनि अहिलेसम्म कारबाही नगरेको बताउँदै

विप्लव नेतृत्वको नेकपा पनि संसद विघटनविरुद्ध सडकमा उत्रने

काठमाडौं पुस १४ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि संसद विघटनविरुद्ध सडकमा उत्रने भएको छ । हालको संसदकै विरोध गरिरहेको चन्द नेतृत्वको नेकपा अरु चार कम्युनिष्ट पार्टीसँग

ओलीको प्रतिगामी नसच्चिएसम्म आन्दोलन जारी रहन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं पुस १४ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेको छ। पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका

ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनायो : नेता खनाल

काठमाडौं पुस १४ । नेकपाको दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले केपी ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनाएको बताएका छन् । काठमाडौैंको प्रदर्शनीमार्गमा उक्त समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले

सुदूरपश्चिम ओली पक्षका मन्त्री बोहरा बर्खास्त

धनगढी पुस १४ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट बर्खास्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर रहेका बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको हो

नेकपा (प्रचण्ड-नेपाल) पक्षको काठमाडौंमा शक्ति प्रदर्शन, जुलुस निकालिँदै [अपडेट]

काठमाडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलबार सरकारले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध देशभर विरोध प्रदर्शन सुरु भएको छ । अहिले काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा जुलुस निक्लन थालिएको

नेकपा एकता कसरतमा चीन

काठमाडौं, पुस १४ । नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटको संघारमा पुगिरहेको बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक