राजनीति

संसद विघटन विरूद्ध एक लाख कार्यकर्ता सडकमा उतार्ने प्रचण्ड–नेपाल समूहको तयारी

काठमाडौं पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विभाजित नेकपाको प्रचण्ड नेपाल समूहले काठमाडौंमा एकलाख नागरिक–कार्यकर्ता उतार्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र

चिनियाँ कम्युनिस्ट पार्टीको टोली काठमाण्डौ आइपुग्यो

काठमाडौं पुस १२ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार नेपाल आएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपामा राजनीतिक सङ्कट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका

प्रधानमन्त्रीको निर्देशनमा प्रचण्ड, नेपाल र खनाल माथी गुप्तचरको उच्च निगरानी

काठमाडौं पुस १२ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल,माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालविरुद्ध राष्ट्रिय अनुसन्धान विभागले उच्च निगरानी सुरु गरेको छ । नेकपा विभाजनपछि प्रधानमन्त्रीकै निर्देशनमा

नेकपा नुवाकोट जिल्लास्तरीय कार्यकर्ता भेला

नुवाकोट पुस १२ । नेकपा नुवाकोट (प्रचण्ड-नेपाल) पक्षको आइतबार जिल्ला भेला आयोजना गरिएको छ । केन्द्रीय नेताहरु बेदुराम भुसाल, हितबहादुर तामाङ लगायतको उपस्थितिमा भेला सुरु भएको हो । भेलामा जिल्लाका

प्रदेश नं १ को सातौं अधिवेशनको बैठक माघ ७ गतेका लागि बोलाइयो

मोरङ पुस १२ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक आगामी माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरेका छन्

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता

मोरङ पुस १२ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेपाल पक्षधर सांसद इन्द्रबहादुर आङ्बोको प्रस्तावमा आइतबार बिहान

प्रदेश १ का ३ जना मन्त्रीले पनि दिए राजीनामा

मोरङ पुस १२ । प्रदेश १ का तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् । उनीहरु नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर हुन् । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री

चिनियाँ कम्युनिष्ट पार्टीको टोली आज काठमाडौं आउँदै

काठमाडौं,पुष १२ । प्रतिनिधिसभा विघटनपछि गहिरिदैँ गएको राजनीतिक संकटको बेला आइतवार उत्तरी चीनका अधिकारीहरूले नेपाल भ्रमणमा आउदैछन् । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी

प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बो हटाईए

काठमाडौ,पुष ११ । प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदबाट हटाएका छन् । मुख्यमन्त्री विरुद्ध मन्त्री आङबोले प्रचण्ड समूहबाट अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला मुख्यमन्त्री राईले