राजनीति

सीमा विवाद चर्काउन नेपाली कांग्रेस तथा भारतीय शक्ति सक्रिय रहेको चिनको आरोप

काठमाडौं कात्तिक २६ । चीन सरकारको पत्रिका ग्लोबल टाइम्सले चीनले नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलिएको दाबी गर्दै यस्तो समाचार फैलिनुमा नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियाको हात रहेको

संखुवासभाको सीमा किमाथांका पुगे प्रधानमन्त्री ओली

काठमाडौं कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको सीमा किमाथांका पुगेका छन् । ओलीको टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री

कात्तिक २७ गते सचिवालयको बैठक बोलाउन नेकपा अध्यक्ष दाहालको प्रस्ताव

काठमाडौं कात्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटेर सचिवालय बैठक डाक्न पुनः अनुरोध गरेका छन्। आज अपरान्ह ओलीलाई

सरकारविरुद्ध सडक संघर्ष गर्ने राप्रपाको तयारी

काठमाडौं कात्तिक २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारविरुद्ध सडक संघर्षको तयारी गरेको छ । स्वास्थ्य संकटको समयमा सरकारको असफलता, बढ्दो भ्रष्टाचार, ओझेलमा परेका जनसरोकारको मुद्दालाई प्राथमिकता बनाएर राप्रपाले सडक

चालु आर्थिक वर्षको बजेट नल्याएका ३५ पालिकालाई सङ्घीय सरकारको स्पष्टीकरण

काठमाडौं कात्तिक २५ । चालु आर्थिक वर्षको बजेट अझै नल्याएका पालिकाहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । कानुनअनुसार असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने भए पनि कात्तिक

प्रधानमन्त्री ओली चीनसँग सीमा जोडिएको क्षेत्र किमाथांका जाने

काठमाडौं कात्तिक २५ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभाको चीनसँग सीमा जोडिएको क्षेत्र किमाथांका जाने भएका छन्। अरुण तेस्रो जलविद्युत आयोजना, किमाथांका जोड्ने उत्तर–दक्षिण कोशी करिडोर लगायतका विकास आयोजना

प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा उनप्रति सम्मान व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले मंगलबार ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् ।

गणेशमानको १०६ औँ जन्म जयन्ती मनाइँदै

काठमाडौं कात्तिक २४ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा

पार्टीबाटै सरकारलाई असहयोग भयो: प्रधानमन्त्री ओली

काठमाडौं, कार्तिक २४। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बताएका छन् । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल