समाचार

विनियोजन विधेयकमाथिको छलफल भोलि पनि जारी रहने

काठमाडौं,जेठ ४ । प्रतिनिधिसभाको भोलि (मङ्गलबार) बस्ने बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफललाई निरन्तरता दिइने भएको छ । आजदेखि सुरु भएको छलफलमा सांसदहरूको

औषधी पसलमै ठूलो मात्रामा लागुऔषध

धनुषा,जेठ ४ । धनुषामा एक औषधी पसलबाट ठूलो मात्रामा लागुऔषध बरामद गर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका अनुसार धनुषाधाम नगरपालिका–८ भिमान चोकस्थित समीक्षा

स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौँ स्थानमा

काठमाडौँ, जेठ ४ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको

नुवाकोटको एसईई नतिजा : कुन पालिकाको कति प्रतिशत विद्यार्थी उत्तीर्ण?

नुवाकोट,जेठ ४ । नुवाकोट जिल्लाको माध्यमिक शिक्षा परीक्षा (एसईई) को समग्र नतिजा सार्वजनिक भएको छ । शिक्षा, युवा तथा खेलकुद समन्वय इकाई नुवाकोटले जिल्लाभरको नतिजा सार्वजनिक गर्दै यस वर्ष ६३

संसद् बैठकमा श्रम संस्कृति पार्टीको विरोध, प्ले कार्ड देखाउँदै वेलतर्फ जान खोज्दा रोकिए

काठमाडौं,जेठ ४ । प्रतिनिधिसभाको आजको बैठकमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले सरकारविरुद्ध विरोध जनाएको छ ।बैठक सुरु हुनासाथ पार्टीका सांसदहरूले आफ्नो स्थानबाट उठेर सरकारको विरोधमा लेखिएका ‘प्ले कार्ड’ प्रदर्शन

सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो

काठमाडाैं । साेमबार सुनकाे मूल्य बढेको छ भने चाँदीकाे मूल्य घटेकाे छ । हिजो तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ । नेपाल

घरभित्रै धारिलो हतियार प्रहार गरी ४५ वर्षीय पुरुषको हत्या

कञ्चनपुर,जेठ ४ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ रकुनी टोलमा एक पुरुषको घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सोमबार बिहान स्थानीय ४५ वर्षीय लीलाराम सुनारको धारिलो हतियार प्रहार

काँक्रो लोकल प्रतिकिलो रु ६०, अन्य तरकारी तथा फलफूलको मूल्य के छ?

काठमाडौँ,जेठ ४। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल)

टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती समस्यामा पार्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव

काठमाडौं,जेठ ४ । परराष्ट्रमन्त्री शिशिर खनालले टोखा–छहरे सुरुङमार्ग विस्तारका क्रममा धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्न सक्ने भन्दै यसको विकल्प खोज्न प्रस्ताव गरेका छन् । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४