
काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई पनि पार्टीको मूलधारमा समेटेर अघि बढ्ने बताउनुभएको छ । ‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आयोजित ‘समसामयिक

दोलखा, जेठ ३ । बर्खा महिना सुरु हुन लागेसँगै दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर–२ झुले सिमवारीका स्थानीयमा पहिरोको त्रास बढेको छ । घर नजिकै फैलिएको ‘रातो पहिरो’का कारण स्थानीय वर्षौंदेखि

झापा,जेठ ३ । झापाको मेचीनगरबाट पेन्टीभित्र लागूऔषध लुकाएर नेपाल भित्र्याउँदै गरेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका–६ त्रिवेणी चोक बस्ने १८ वर्षीय विवेक यादव रहेका छन्

काठमाडौं, जेठ ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। आइतबार जारी वक्तव्यमा उहाँले

कैलाली,जेठ ३ । सुदूरपश्चिम प्रदेशसभा को बजेट अधिवेशन सुरु भएको दुई साता बितिसक्दा पनि दोस्रो बैठक बस्ने टुंगो लागेको छैन । प्रदेश सरकारले आवश्यक बिजनेस उपलब्ध नगराउँदा प्रदेशसभा बैठक अनिश्चित

काठमाडाैं,जेठ ३ । आइतबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन शुक्रबार तोलामा ४ हजार रुपैयाँले घटेको सुनमो भाउ आज पनि तोलामा ४ हजार ५०० रुपैयाँले घटेको

काठमाडौं,जेठ ३ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ

काठमाडौं,जेठ ३ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ

काठमाडौँ, जेठ ३ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर