समाचार

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,चैत २८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।  सिंहदरबारमा मंगलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानीमैत्री

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

कर्णाली,चैत २८। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।   नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका

‘दूरसञ्चार क्षेत्रमा व्यावसायिक चुनौती बढ्यो, सरकारले बेलैमा सोच्नुपर्छ’

काठमाडौं,चैत २८ । दूरसञ्चार क्षेत्रमा चुनौती बढ्दै गएको सरोकारवालाले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताले

धुमधामका साथ मनाइयो असनमा चिलाख साटासाट गर्ने जात्रा !

काठमाडौं,चैत २८ । नेवार समुदायको चाड पाँहाचह्रेको तेस्रो दिन मंगलवार धुमधामसँग असन जात्रा मनाइएको छ ।जात्राका क्रममा रातो, नीलो र पहेंलो गरी तीन वटा रंगका टोपी र टिसर्ट लगाएका व्यक्तिहरू

देशभर ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात, खपत बढाउन सुरक्षा निकाय गुहारिँदै !

काठमाडौं,चैत २८ । देशभर करीब ५ अर्बको दुग्धजन्य पदार्थ मौज्दात रहेको नेपाल डेरी एसोसियशनले जनाएको छ ।  एसोसियशनले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा खपत नबढ्दा र आयात बढ्दा नौनी, पनिर,

नुवाकोटको पञ्चकन्यामा साबुन बनाउने तालिम सम्पन्न

नुवाकोट,चैत २८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा साबुन बनाउने तालिम सम्पन्न भएको छ । गत बिहीबारदेखि शुरु भएको ५ दिने झोल साबुन बनाउने तालिम पञ्चकन्या गाउँपालिकाको आर्थिक

नुवाकोटको सामुदायिक विद्यालय जनज्ञान निकेतनका विद्यार्थी पढ्न अब बसमा सरर

नुवाकोट,चैत २७ । विद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा अवस्थित जनज्ञान निकेतन माद्यामिक विद्यालयले आफ्ना विद्यार्थीलाई बस सुविधा दिने भएको छ । सामुदायिक विद्यालयमा यस्तो व्यवस्था गर्नेमा

डढेलो नियन्त्रणका क्रममा आगोमा परी ३ जना नेपाली सैनिकको मृत्यु

काठमाडौँ,चैत २७ । डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको

नेपालमा पहिलो पटक सञ्चालनमा आयो मोबाइल ईभी चार्जिङ स्टेशन

काठमाडौं,चैत २७ । नेपालमै पहिलो पटक मोबाइल विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । युइएसएडको ऊर्जा नेपालको सहयोगमा यात्री इनर्जी र इ स्टोपले चार्जिङ स्टेसन बनाएका हुन् ।