समाचार

इन्धन संकटबीच पनि पढाइ नरोकिने : उपत्यकामा वैशाख ११ देखि भर्ना, १५ देखि कक्षा सञ्चालन

काठमाडौँ,बैशाख ९  । काठमाडौँ उपत्यका मेयर्स फोरमले नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान र पठनपाठन सञ्चालनबारे एकीकृत आग्रह गरेको छ। फोरमले वैशाख ११ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु

निर्वाचनको असफलता समीक्षा गर्दै एमालेलाई पुनः उचाइमा पुर्‍याउने ओलीको प्रतिबद्धता

काठमाडौँ, बैशाख ९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनमा व्यहोर्नुपरेको असफलताको गम्भीर समीक्षा गर्दै पार्टीलाई पुनः सशक्त बनाउने बताएका छन्। कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा ललितपुरको च्यासलमा

संघीय संसद्को अधिवेशन वैशाख १७ गते आह्वान

काठमाडौँ, बैशाख ९ — रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजे बस्नेगरी संसद् बैठक बोलाएका

नेपाललाई लगातार दोस्रो जित

काठमाडौँ, बैशाख ९ — आईसीसी महिला टी–२० आई च्यालेन्ज ट्रफीमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार किगालीस्थित रूवान्डा क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोली रूवान्डालाई २ विकेटले

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा घोषणा

काठमाडौँ, बैशाख ९ — गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री बालेन शाह सँग छलफल गरेलगत्तै उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन्। गुरुङले पदभन्दा

नेपाल ‘ए’ लाई २८१ रनको लक्ष्य

काठमाडौँ, बैशाख ९ — नेपाल ‘ए’ टिमले ओमानसँगको एकदिवसीय सिरिजको पहिलो खेलमा २८१ रनको लक्ष्य पाएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा

वामपन्थी एकतामा जोड, विभेद अन्त्यको आवश्यकता : प्रचण्ड

काठमाडौँ, बैशाख ९ — पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा विद्यमान सबैखाले विभेद अन्त्य गरी समतामूलक समाज निर्माणका लागि वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ। नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं,बैशाख ९ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन प्रतितोला रु ८०० र चाँदी रु ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

वैदेशिक रोजगार विभागमा बिचौलिया सक्रिय, नुवाकोटका एकसहित तीन पक्राउ

काठमाडौँ, वैशाख ९ – ताहचलस्थित वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीको टोलीले विभाग परिसरमै अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा