समाचार

घरबाटै एनओसी, झन्झट अन्त्य

काठमाडौँ, वैशाख ९ – वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्रक्रिया अब पूर्ण रूपमा अनलाइन बनाइएको छ। विद्यार्थीले घरमै बसेर आवेदन दिनुका साथै स्वीकृत प्रमाणपत्र आफैँ प्रिन्ट

कुशल भूर्तेलको धमाकेदार प्रदर्शन: यूएईमाथि नेपालको शानदार जित

काठमाडौँ, वैशाख ९ — संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले पराजित गर्दै नेपालले उत्कृष्ट जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा यूएईले नेपाललाई जितका लागि १२९

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध विद्यार्थी आक्रोश: प्रदर्शनीमार्गमा राँके जुलुस

काठमाडौँ, वैशाख ९ — पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनहरूले मंगलबार काठमाडौँको प्रदर्शनीमार्गमा राँके जुलुससहित प्रदर्शन गरेका छन्। विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग गर्दै

संविधान संशोधनका लागि पार्टीका तर्फबाट प्रस्तावित मस्यौदा तयार गर्न काँग्रेसको गृहकार्य सुरु

काठमाडौँ, वैशाख ९ — नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठन गरेको समितिले मंगलबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको

तपस्वी रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

काठमाडौँ, वैशाख ९ — सर्लाही जिल्ला अदालतले तपस्वी रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) मुद्दामा सफाइ दिएको छ। न्यायाधीश महेन्द्रराज काफ्लेको इजलाशले बम्जनविरुद्ध लगाइएको अभियोग पुष्टि हुन नसक्ने ठहर गर्दै

नेपालद्वारा युएईमाथि ८ विकेटको शानदार जित, शृङ्खला बराबरी

काठमाडौँ, वैशाख ८ — नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपालले प्रभावशाली जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार

खारेज होइन सुधार: योजना आयोग र अनुसन्धान प्रतिष्ठान सुदृढ बनाइने प्रधानमन्त्री शाहको घोषणा

काठमाडौँ, वैशाख ८ — प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकायहरू खारेज गर्नेभन्दा सुधारमार्फत सुदृढ बनाएर सेवा प्रवाहलाई प्रभावकारी बनाउने स्पष्ट पारेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

यूएईको कमजोर प्रदर्शन: नेपाललाई १२९ रनको लक्ष्य

काठमाडौँ,बैशाख ८— नेपाल र यूएईबीच जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा यूएईले नेपाललाई जितका लागि १२९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा यूएईले निर्धारित २०

देशभर तातो हावाको लहरको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ,बैशाख ८ — देशका विभिन्न भागमा तापक्रम निरन्तर बढेसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग ले बिहीबारसम्म तराईका