समाचार

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ

काठमाडौँ,चैत १३— रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। राष्ट्रिय

श्रीमान्‌द्वारा श्रीमतीको हत्या, आरोपी पक्राउ

दाङ,चैत १३ — दाङको तुलसीपुरमा एक पुरुषले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले बिहीबार साँझ २७ वर्षीया श्रीमती कमला

चैते दसैंको बेला घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु

डोटी,चैत १३— चैते दसैंको बेला डोटीको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति आफ्नै घरमा खाना खाने

सिंहदरबारमै फर्कियो संसद्, २७४ सांसदले शपथ लिए

काठमाडौँ,चैत १३— अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका २७४ नवनिर्वाचित सदस्यलाई सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। एक सदस्यले छुट्टै रूपमा शपथ लिएका छन्। गत फागुन २१

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,चैत १३— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण विभिन्न स्थानमा बदली, वर्षा तथा हिमपातको अवस्था देखिएको छ।

असनमा सेतो मच्छेन्द्रनाथको रथपूजा, राष्ट्रपतिद्वारा दर्शन

काठमाडौँ,चैत १३— रामचन्द्र पौडेलले बिहीबार राति सेतो मच्छिन्द्रनाथ जात्राअन्तर्गत असनमा ल्याइएको रथको पूजा तथा दर्शन गर्नुभएको छ। राष्ट्रपति पौडेलले राति करिब १० बजे असन पुगेर सेतो मच्छिन्द्रनाथको पूजा–आराधना गर्दै प्रसाद

रास्वपाको संसदीय दल नेतामा बालेन शाह, प्रधानमन्त्री बन्ने तयारी

काठमाडौँ,चैत १३ — प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ। बिहीबार चःमतिस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति

चैते दसैँसँगै सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौँ,चैत १२ — चैते दसैँको अवसर पारेर सेतो मच्छिन्द्रनाथ जात्रा बिहीबारदेखि सुरु भएको छ। मच्छिन्द्र बहालबाट आर्यालोकितेश्वरको मूर्तिलाई बाहिर निकालेर भक्तजनको लावालस्करसहित तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा विराजमान

जिम्मेवारीबाट बिदा हुँदै प्रधानमन्त्री कार्की : ‘केही सन्तुष्टि, धेरै आशा’

काठमाडौँ,चैत १३ — प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताउनुभएको छ। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देश सङ्कटमा रहेका बेला जिम्मेवारी सम्हालेको