समाचार

बालेन्द्र शाहको ‘जय महाकाली’ गीत सार्वजनिक

काठमाडौँ,चैत १२ — राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहको नयाँ गीत ‘जय महाकाली’ सार्वजनिक भएको छ। शाहले आज आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गर्नुभएको हो। गीतमा उहाँकै

नुवाकोट २ का सांसद डा. अचुतम लामिछानेद्वारा सचिवालयका लागि भोलेन्टियर आह्वान

नुवाकोट,चैत १२— नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अचुतम लामिछानेले आफ्नो सचिवालयका लागि भोलेन्टियर (स्वयंसेवक) आह्वान गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै नुवाकोट र

रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र शाह चयन

काठमाडौँ,चैत १२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो। बैठकमा पार्टी सभापति

विद्युत् ट्रिपिङमा उल्लेख्य सुधार, उपभोक्तालाई राहत

काठमाडौँ, चैत १२ । देशभर छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) र आपूर्ति अवरोध हुने समस्यामा चालु आर्थिक वर्षमा उल्लेख्य सुधार देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा

नेप्सेमा दोहोरो अङ्कको सुधार, परिसूचक २,९५० माथि

काठमाडौँ,चैत १२ — यो साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से १४.२१ अङ्कले बढेर २,९५०.१६ विन्दुमा पुगेको हो। आज ३४३ कम्पनीको

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वारा शपथ ग्रहण सम्पन्न

काठमाडौँ,चैत  १२ — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरूलाई शपथ गराउनुभएको

२९ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

काठमाडौं,चैत १२ । आज सुनको मूल्य घटेको छ । आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय रुपैयाँले घटेको हो ।  बुधवार प्रतितोला २ लाख ८८ हजार

बागमती प्रदेशको बजेट निर्माण प्रक्रिया सुरु, आगामी वर्ष बजेट आकार घट्ने संकेत

काठमाडौँ,चैत १२— बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान तथा मूल्याङ्कन सम्पन्न

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ — हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिक बदली भएको छ। कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ। बिहीबार