
सुर्खेत माघ १४ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं माघ १४ । कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा

कर्णाली, माघ १४ । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको

ललितपुर,माघ १४ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरूका गतिविधिबारे निगरानी बढाएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुस २९ गते बागमती गाउँपालिका गिम्दीबाट उनलाई पक्राउ

काठमाडौं, माघ १४ । काठमाडौं महानगरपालिकाले अग्रपंक्तिमा खटिने करिब १ हजार ६ सय कर्मचारीलाई कोरोना खोप लगाउने भएको छ । सरकारले तोकेका राजधानीका दुई अस्पतालमा ती कर्मचारीले खोप लगाउने व्यवस्था

नुवाकोट,माघ १४ । नुवाकोटमा कोरोना खोप लगाउने तयारी पुरा भएको छ। जिल्लामा आज बुधबार २ खोप केन्द्रमार्फत् कोरोनाविरूद्धको खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा पहिलो चरणमा

काठमाडौ,माघ १४ । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै

काठमाडौं, माघ १४ । निवेदकतर्फकै बहस लम्बिएपछि प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइमा निवेदकबीच समन्वय गर्न इजलासले आग्रह गरेको छ । सोमबार दिउँसोबाट बहस प्रारम्भ गर्नुभएका वरिष्ठ अधिवक्ता शम्भु थापाले मङ्गलबार पनि दैनिक

काठमाडौं, माघ १४ । नेपालमा सञ्चालित चिनी उद्योगमध्ये पहिलोपटक एभरेस्ट सुगर मिल्स तथा केमिकल इन्डस्ट्रिजले को–जेनेरेशनका रूपमा विद्युत् उत्पादन शुरू गरेको छ । महोत्तरीस्थित उक्त चिनी मिल्सले परीक्षणका लागि उत्पादन