
काठमाडौं भदौ २८ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ । खुद्रे मुद्दाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डङ्का पिटे पनि प्रधानमन्त्रीको संरक्षणमा ठूला

काठमाडौं भदौ २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको मनोबल बढाउन सरकारले असोज १ गते राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार

सिन्धुपाल्चोक भदौ २८ । सिन्धुपाल्चोकमा शनिबार राति गएको पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जिल्ला

नुवाकोट,भदौ २८ । बितेको २४ घण्टामा नुवाकोटमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित पुष्टि हुनेमा ५ जना बिदुर नगरपालिका र २ जना पन्चकन्या गाॅउपालिकाका रहेको जिल्ला

नुवाकोट,भदौ २८ । ककनी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।काठमाडौंमा रहेको वान हार्ट नामक संस्थाद्वारा उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो। आइतबार उक्त संस्थाले झन्डै ३ लाख बराबरको सुत्केरी

काठमाडौं भदौ २८ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाइरसको सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा

काठमाडौं भदौ २८ । स्थायी समितिले पारित गरेको प्रतिवेदनका आधारमा नेकपाले महाधिवेशन केन्द्रित काम अघि बढाएको छ। पार्टीको संगठन विभागले मंसिरभित्र संगठित सदस्यको नवकिरण सक्न प्रदेश र जिल्लालाई निर्देशन दिएको

काठमाडौं भदौ २८ । जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाईको मुद्दा फेरि उठाएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै रेशम चौधरीलाई यथाशिघ्र

काठमाडौं भदौ २८ । नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको साउन महिनासम्म सरकारको ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको