
काठमाडौं भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई

अर्घाखाँची,भदौ २३ । जिल्लाको सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ । नगरपालिकाले प्रोत्साहनस्वरुप पहिलो पटक सुरु गरेको गाई–भैँसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैया प्रदान गरिने नगरपालिकाका कृषि

काठमाडैं भदौ २३ । राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको सुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ ।आयोजना

नुवाकोट,भदौ २३ । कोरोना महामारीका समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको नाममा एक लाख रुपैयाँको निशुल्क बिमा हुनुपर्ने स्वास्थ्यकर्मी संघ नुवाकोटले माग राखेको छ । जिल्लास्थित संघका अध्यक्ष कल्याणभक्त पाण्डेद्वारा हस्ताक्षरित माग

काठमाडौं भदौ २३ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हटाउने तयारी भएको छ । नागरिकको जनजीवन कष्टकर बनेपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश हटाउने तयारी भएको हो ।

काठमाडौं, भदौ २३ । कोरोनाले यति बेला सार्वजनिक यातायात सेवा बन्द छ । यसरी लामो समय सम्म बन्द हुँदा व्यवसायीे धरापमा परेका छन् । यसैबीच बन्द यातायात तत्काल खोल्न यातायात

नुवाकोट,भदौ २३ । नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो गएको छ। दुप्चेश्वर गाउपालिका वडा न.१ घ्याङफेदीको सिसिपु भन्ने स्थानमा पहिरो खसेको र खोला थुनिन सक्ने भएकाले सतर्कताका लागि स्थानीयलाई अनुरोध गरिएको नेकपाका

काठमाडौं,भदौ २३ । राजधानी काठमाडौंमा कोरोना त्रास बढिरहेको बेला टोखा नगरपालिका १ झोरमा ७२ जनाको स्वाब संकलन गरिएको छ। टोखा नगरपालिकाको प्रति वडा क्षेत्रमा सय जनाको स्वाब परिक्षण गर्ने कार्यक्रम

वीरगन्ज, भदौ २३ । वीरगन्जमा थप एक जना कोेरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला महागढीमाई १० का एक ६० वर्षीय पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्थायी