समाचार

तनहुँबाट मर्स्याङ्दीमा खस्यो मिनी ट्रक

तनहुँ भदौ १७ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट बुधबार बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरिएको छ । सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको

नुवाकोटमा सवारी साधनमा जोरबिजोर लागू, शिवपुरीमा भने भदौ २३ सम्म निषेधाज्ञा

नुवाकोट भदौ १७ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।केन्द्रको मङ्गलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि अर्को निर्णय

नुवाकोट दुप्चेश्‍वरमा ढुङ्गाले जोखिम बनाएको बस्ती सार्न थालियो

नुवाकोट भदौ १७ । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको तीन बस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्‍याएसँगै ढुङ्गा हटाउन मङ्गलबारदेखि बस्ती सार्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा

कोरोनाबाट थप दुईको मृत्यु

काठमाडौं, भदौ १७ । कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृत्युहुनेमा एक महिला र एक पुरुष रहेका छन् । भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ५

लक्षणसहितका संक्रमितले नै पाउदैनन् अस्पताल

काठमाडौं,भदौ १७ । काभ्रेका रविन सेढाईंलाई कोरोना संक्रमण भएको भन्दै कुपण्डोलस्थित विध म्यानेजमेन्टले आइतबार सम्पर्क ग-यो । त्यसपछि उनी अलमलमा परे । काठमाडौंका विभिन्न अस्पताल धाए । तर, उनले शय्या

वाग्मती प्रदेशसहित विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ १७ । दुई दिन केही सफा भएको नेपालको मौसम पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम

नुवाकोटमा विभिन्न ठाउँमा निषेधाज्ञा यथावत, बुधबारदेखि निजी सवारीमा जोर बिजोर

नुवाकोट,भदौ १६ । नुवाकोटमा चल्ने सवारी साधनमा मंगलबार राती १२ बजेदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ । जिल्लास्थित संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बिहीबारदेखि अर्को सूचना जारी

नियन्त्रण रेखा एलएसीबाट चीनले भारतीय सेनालाई हटायो

एजेन्सी भदौ १६ । भारतले मान्ने गरेको वास्तविक नियन्त्रण रेखा एलएसीमा १००० वर्ग किलोमिटर क्षेत्रबाट चीनले भारतीय सेनालाई हटाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले सो क्षेत्र चीनको नियन्त्रणमा छ।

पेट्रोलको मूल्य फेरि बढ्यो

काठमाडौं भदौ १६ । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । निगमले मंगलबार पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो। योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर