
काठमाडौं,भदौ ६ । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा एकजनाको मृत्यु भएको छ । अस्पतालमा एकहप्तादेखि उपचाररत सप्तरीको राजविराज नगरपालिकाका ७७ वर्षीय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पताल

काठमाडौं, भदौ ६ । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता भएको छ । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता

काठमाडौं भदौ ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष

काठमाडौ भदौ ६ । विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोनम घेब्रेसियसले दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुने आशा व्यक्त गरेका छन् । जेनेभामा आयोजित कार्यक्रममा बोल्दै उनले सन् १९१८

उदयपुर भदौ ६ । उदयपुरको कटारी नगरपालिका ५ भुल्केमा शनिबार आगलागी हुँदा करिव २५ लाख बराबरको क्षति भएको छ। शनिवार बिहान स्थानीय धनकुमार श्रेष्ठको घरमा आगो सल्किंदा उनको दुई तले

काठमाडौं भदौ ६ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका अंगरक्षक (पीएसओ) सहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा

सिन्धुपाल्चोक भदौ ६ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।शनिबार ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी

काठमाडौं भदौ ६ । पहिरोका कारण ठप्प भएको मुग्लिङ–नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको मुग्लिङ-नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए चितवनको इच्छाकामना

पर्सा भदौ ६ । वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १०