
काठमाडौं भदौ ५ । निषेधाज्ञाको दोस्रो दिन शुक्रवार पनि काठमाण्डौ उपत्यका सुनसान छ । तीज पर्वको कारण धेरै भिडभाड हुने शिवालय लगायतका ठाउँ समेत सुनसान बनेका छन् भने सडकमा पनि

काठमाडौं भदौ ५ । सरकारले विदेशबाट उद्धार भएर नेपाल आएपछि क्वारेन्टाइनमा बस्नका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची

प्युठान,भदौ ५ । प्युठानको झिमरुक गाउँपालिका-६ दहखोलाका १० वर्षीय बालक अरविन गिरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। शुक्रवार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर उनी घाइते भएका थिए।

साझापथ संवाददाता नुवाकोट,भदौ ५ । राष्ट्रिय जनावर तथा लक्ष्मीको रुपमा पुजिने गरेको गौहत्या गरेको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जना पक्राउ गरेको छ। गौहत्या गरेर मासु भाग लगाइरहेको

चितवन, भदौ ५ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुष रहेका छन्।

काठमाडौं,भदौ ५ । हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज शुक्रबार मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक

काठमाडौं,भदौ ५ । विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले दुई दिनअघि गरेको उद्धार उडानहरू स्थगित

एजेन्सी,भदौ ५ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्यानिटाइजर पनि प्रयोग गर्नेको संख्या वृद्धि भएको छ । महामारी पूर्व अस्पताल तथा स्वास्थ्य केन्द्रमा मात्र प्रयोग

साझापथ संवाददाता नुवाकोट,भदौ ४ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ। बितेको २४ घण्टामा ३ जना संक्रमित थपिएसंगै कुल संख्या ७३ पुगेको हो। स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो समय