
काठमाडौँ ,असोज २६ । दुर्गा पक्ष अर्थात् शारदीय नवरात्रको दोस्रो दिन देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। दसैँ नजिकिएसँगै देवीको दर्शन र पूजाआराधना गर्न आउने भक्तजनको

काठमाडौं,असोज २६ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारिता पहिलो आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत

चितवन,असोज २। यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको पदमा पुनः डा विजयचन्द्र आचार्य चयन हुनुभएको छ । विसं २०७४ वैशाख २४ गतेदेखि तीन वर्ष कार्यकारी निर्देशक हुनुभएको थियो

काठमाडौँ,असोज २६ । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस परिवार र आफन्तसँग दसैँ

नवलपरासी,असोज २६ । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ स्थित यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्। सोमबार बिहान करिब ७ः३० बजे काठमाडौँबाट धनगढीतर्फ

नुवाकोट,असोज २६ । नुवाकोटका शिक्षक रामहरि आचार्यद्वारा लिखित नुवाकोटको इतिहास समेटिएको पुस्तक ‘ऐतिहासिक नुवाकोट भाग–१’ लोकार्पण गरिएको छ। आइतबार आयोजित कार्यक्रममा जीवितदेवी कुमारी प्रार्थी डङ्गोल, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ,

काठमाडौं,असोज २६ । दसैँका बेला उपभोक्तालाई खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन काठमाडौं उपत्यकाका छ स्थानमा आइतबारदेखि जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफ्नो

तनहुँ,असोज २६ । दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु गरिएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको

दाङ,असोज २६ । दाङमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा सोमबार साँझ रा १ ख २५११ नम्बरको टिपरले ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी