समाचार

नुवाकोट बेलकोटगढीमा २५१ परिवारले एकै स्थानमा राखे जमरा

नुवाकोट,असोज २५ । घटस्थापनाका अवसरमा नुवाकोटको बेलकोटगढीमा विभिन्न जातजाति र समुदायका २५१ परिवारले एकै स्थानमा सामूहिक रूपमा जमरा राखेका छन्। बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा स्थानीय ब्राह्मण, क्षेत्री, आदिवासी

बुढीगण्डकी बाढी :  पाँच जना बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा,असोज २५ । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेपछि बुढीगण्डकी नदी थुनिएर आएको लेदोसहितको बाढीमा परी पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा चुम्चेत उङ्गिलुङका सोनाम

लिखु गाउँपालिकास्तरीय वडा कप फुटबल प्रतियोगिता सुरु

नुवाकोट,असोज २५ । नुवाकोटको लिखु गाउँपालिका–४ चौघडामा लिखु गाउँपालिकास्तरीय वडा कप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ। गड्खार जनजागरण युवा क्लबको आयोजनामा विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर प्रतियोगिता आयोजना

भोटेकोशी बाढीमा विद्यार्थीको ज्यान जोगाउने रसुवाकी शिक्षिका अनुजालाई ‘मीना दिदी पुरस्कार’

काठमाडौं,असोज २५ । यस वर्षको ‘मीना दिदी पुरस्कार–२०८३’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ। भोटेकोशी बाढीका क्रममा आपत्कालीन अवस्थामा विद्यार्थीको जीवनरक्षाका लागि उहाँले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको

दसैँलाई लक्षित गर्दै बीपी राजमार्ग मर्मत तीव्र, पुनर्निर्मित सडकबाटै आवागमन

काभ्रेपलाञ्चोक,असोज २५ । दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पुनर्निर्मित सडकबाटै सवारीसाधन सञ्चालन हुन थालेका छन्। दसैँमा यात्रुलाई सहज आवागमन गराउने उद्देश्यले सडक मर्मत तथा सुधारको काम तीव्र

बेलिब्रिज सञ्चालनमा आएसँगै रसुवा सडक सञ्जालमा जोडियो

नुवाकोट,असोज २५ । भोटेकोशी बाढीपछि सडक सञ्जालबाट विच्छेद भएको रसुवा जिल्लासँग आजदेखि पुनः सडक सम्पर्क स्थापित भएको छ। नेपाली सेनाले नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसँगै रसुवा

उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि,महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

काठमाडौं,असोज २५ -नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीले  अग्रता लिनुभएको छ। महामन्त्री पदमा प्रदीप पौडेल अगाडि रहनु भएको छ । हालसम्म २ हजार

बूढीगण्डकी बाढी : ३६ जनाको उद्धार, खोज तथा उद्धार कार्य जारी

गोरखा , असोज २५। बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ। नेपाली सेनाका अनुसार उद्धारका लागि चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको सेनाको टोलीले विभिन्न स्थानबाट

घटस्थापनाका दिन सुनको मूल्य बढ्यो कतिमा हुँदैछ तोलाको कारोबार ?

काठमाडौं,असोज २५ । दसैँ नजिकिँदै गर्दा नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम जारी छ। घटस्थापनाका दिन आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार