
काठमाडौँ,जेठ २३- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा

काठमाडौं,जेठ २२ । फिफा विश्वकप २०२६ सहभागी टोलीको संख्या मात्र नभई पुरस्कार राशि र आर्थिक आम्दानीका हिसाबले पनि अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करण बन्ने भएको छ। उत्तर अमेरिका (अमेरिका, क्यानडा र

काठमाडौँ, जेठ २२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिपक्षले उठाएका सबै प्रश्नको जवाफ दिँदै बस्न सम्भव नहुने बताएका छन्। भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, जेठ २२ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कबिहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै अन्यथा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

काठमाडौं,जेठ २२ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभएको छ । निर्वाचन आयोगले आज आयोजना गरेको केन्द्रीय समीक्षा

काठमाडौँ,जेठ २२- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुर नगरपालिका–१० भत्केको पाटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न

काठमाडौँ,जेठ २२। मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ । जल तथा मौसम

काठमाडौँ,जेठ २२। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३

काठमाडौँ, जेठ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफ्नो भारत भ्रमण राजनीतिक उद्देश्यभन्दा बढी नेपालको आर्थिक समृद्धि र विकाससँग जोडिएको बताउनुभएको छ। नयाँ दिल्लीमा आयोजित