
नारच्याङ (म्याग्दी),जेठ २१- आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६ औं आरोहण दिवस मनाइएको

काठमाडौँ,जेठ २१- महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक

रौतहट,जेठ २१ । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पुर्याउने सेवा सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबीच गत वैशाख

नेपालगञ्ज, जेठ २१ । बाँकेको खजुरा गाउँपालिकाले निर्माण कार्य समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीसँग भएका पाँचवटा ठेक्का सम्झौता रद्द गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलका अनुसार निर्माण कार्यको

काठमाडौँ, जेठ २१ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै विभेदरहित, समावेशी र सभ्य समाज निर्माणका लागि थप प्रतिबद्ध बन्न

नुवाकोट, जेठ २१ — तीन दशकभन्दा बढी समय नेपाली कम्युनिष्ट आन्दोलन र नेकपा (एमाले) को संगठन निर्माणमा बिताएका नुवाकोटका वरिष्ठ राजनीतिक व्यक्तित्व श्यामराज पाठकले आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु

नुवाकोट, जेठ २१ — विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहोस् भन्ने उद्देश्यसहित शिवपुरी गाउँपालिकामा व्यवहारिक शिक्षासम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। शिवपुरी गाउँपालिका–१ स्थित भूमेदेवी माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक

काठमाडौँ, जेठ २१ । भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल साविक विजेता बङ्गलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। गोवास्थित जवाहरलाल नेहरू रङ्गशालामा बुधबार भएको खेलमा नेपालले

काठमाडौं, जेठ २० – सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय, कार्यगत स्पष्टता तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी विषयगत समितिको बैठकले सञ्चार क्षेत्र सुधारका लागि