
सिरहा,जेठ २० । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थित मुसहर बस्तीमा २४ वटा आधुनिक पक्की घर निर्माण गरी विपन्न दलित परिवारलाई हस्तान्तरण गरिएको छ। लहान नगरपालिका, ह्याबिट्याट फर ह्युमानिटी नेपाल र

पोखरा, जेठ २० । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गर्नुभएको छ। भेटमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट

ललितपुर, जेठ २० । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ। समितिका सचिव दिनेश थापामगरले विज्ञप्तिमार्फत बिहीबार बैठक आह्वान गरिएको जानकारी दिनुभएको हो।

काठमाडौँ, जेठ २० । नेपालमा सामाजिक सञ्जाल, अनलाइन कारोबार, उपहार, चिट्ठा, वैदेशिक रोजगारी, अपुताली तथा क्रिप्टोको प्रलोभन देखाएर हुने साइबर ठगीका घटना तीव्र रूपमा बढिरहेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोमा

नुवाकोट, जेठ २० । जिल्लाको शिवपुरी गाउँपालिकामा पहिलोपटक विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी तथा शिक्षकहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक विद्यालय व्यवस्थापन महासंघको आयोजना तथा शिवपुरी गाउँपालिकाको सहयोगमा आयोजित

काठमाडौं,जेठ १९ । काठमाडौँ विश्वविद्यालयको १०१ औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा

मकवानपुर,जेठ १९– बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्ताव बहुमत अस्वीकृत गरेको

काठमाडौं,जेठ १९ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । उहाँहरूबीच भएको छलफल भारत–नेपाल विकास साझेदारी तथा

रौतहट, जेठ १९ – रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारी पटेलको धारामा नुहाउने क्रममा करेन्ट