विशेष समाचार

नुवाकोट लिखुका विद्यालय आइतबार पनि बन्द हुने

नुवाकोट,जेठ ९ । नुवाकोटको लिखु गाउँपालिकाभित्रका सामुदायिक विद्यालय अब आइतबार पनि बन्द हुने भएका छन् । शुक्रबार गाउँपालिका र मातहतको शिक्षा शाखाबीच भएको निर्णयअनुसार आइतबार बिदा दिने व्यवस्था लागू गरिएको

कस्तो छ आजको मौसम ?

काठमाडौं,जेठ ९ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान

गुट–उपगुट र परिवारवादले कांग्रेस कमजोर बन्यो : गगन थापा

सुनसरी, जेठ ९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ले गुट–उपगुट र परिवारवादका कारण नेपाली कांग्रेस अहिलेको अवस्थामा पुगेको बताउनुभएको छ। सुनसरीको लौकहीस्थित सिटीहलमा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेला तथा

संविधान संशोधनमा नागरिकको सुझाव आह्वान

काठमाडौं,जेठ ८ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले आम नागरिकसँग राय–सुझाव माग गरेको छ ।संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदलले सात

पशुपतिनाथमा शंकराचार्यको आगमन, काठमाडौँमा भव्य स्वागत

काठमाडौँ,जेठ ८। दक्षिण एसियाकै प्रतिष्ठित आध्यात्मिक व्यक्तित्वमध्ये एक मानिने जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती नेपाल भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ । नेपालको ऐतिहासिक धार्मिक यात्राका क्रममा काठमाडौँ आइपुग्नु

रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज

कास्की,जेठ ८ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरेको छ । अदालतले लामिछानेसहित जिबी राई

शिवपुरीको बोर्लाङ भुमे माविमा नयाँ नेतृत्व चयन

नुवाकोट,जेठ ८ । जिल्लाको शिवपुरी गाउँपालिका–२ स्थित छपमा रहेको श्री बोर्लाङ भुमे माध्यमिक विद्यालय को ५०औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले विद्यालय व्यवस्थापन तथा शिक्षक अभिभावक

शिवपुरी–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्व चयन, सभापतिमा सरोज पाण्डे

नुवाकोट, जेठ ८ — राष्ट्रिय स्वतन्त्र पार्टी शिवपुरी गाउँपालिका वडा नम्बर ७ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सरोज पाण्डेको नेतृत्वमा १० सदस्यीय नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा

जेठ १४ गते सार्वजनिक बिदा

काठमाडौं,जेठ ८। सरकारले बकर ईद पर्वको अवसरमा यही १४ जेठका लागि सार्वजनिक बिदा हुने जनाएको छ । १८ फागुन २०८२ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका