विशेष समाचार

स्कटल्याण्डविरुद्ध नेपालको कठिन चुनौती, ग्लोबल क्वालिफायर आशा जोगाउने दाउमा

काठमाडौं,जेठ ४ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

पश्चिमी वायुको प्रभावः केही प्रदेशमा वर्षा, तराईमा तापक्रम बढ्ने

काठमाडौं,जेठ ४ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं,जेठ ४ । नेपाल राष्ट्र बैंक ले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र

कलाकार संघमा उत्तम केसीको नेतृत्व, नयाँ कार्यसमिति चयन

काठमाडौं,जेठ ४ । नेपाल चलचित्र कलाकार संघको २१औँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट अध्यक्षमा उत्तम केसी विजयी भएका छन् । कुल खसेको ३

नुवाकोट शिवपुरीमा दिउँसै चोरी

नुवाकोट,जेठ ४ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडास्थित सन्तबहादुर तामाङको घरमा दिउँसै चोरी भएको छ। आइतबार करिब बेलुका ४ बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीलाई खबर गरिएको थियो। सूचना पाएलगत्तै छहरेस्थित

अदालतले सरकारलाई सहयोग गर्नुपर्छ : सांसद् डा. अचुतम लामिछाने

नुवाकोट,जेठ ४ । डा. अचुतम लामिछाने ले वर्तमान सरकारले अदालतबाट अपेक्षित सहयोग नपाइरहेको गुनासो गरेका छन्। विदुर मा आइतबार आयोजित पत्रकार भेटघाटमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी का बागमती प्रदेश सभापतिसमेत

पुरुषोत्तम मास मेला सुरु, मच्छेनारायणमा भक्तजनको घुइँचो

काठमाडौँ,जेठ ४- मत्स्य नारायण मन्दिर मा आइतबारदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ। काठमाडौं को चन्द्रागिरी नगरपालिका अन्तर्गत मच्छेगाँउस्थित उक्त धार्मिक स्थलमा पुरुषोत्तम मासको अवसरमा

जन्मकैद सजाय पाएकी नुवाकोटकी एक महिला सुन्धारा कारागारबाट फरार

काठमाडौं,जेठ ३ । जन्मकैदको सजाय भुक्तान गरिरहेकी एक महिला सुन्धारा कारागारबाट फरार भएकी छन् । फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेको कारागार प्रशासनले जनाएको छ ।

प्रधानमन्त्रीको पोस्टपछि डिडीसीको याक चिजको माग बढ्यो

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री वालेन्द्र शाह ले सामाजिक सञ्जालमा डिडीसीको याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि याक चिजको माग उल्लेख्य रूपमा बढेको छ । दुग्ध विकास संस्थान (डिडीसी) का अनुसार