विशेष समाचार

टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

काठमाडौँ,बैशाख ३० । टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ४६ पसललाई कारबाही गरेको छ । ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,बैशाख ३०- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा

बाबु बचाउन पेट्रोल खोसा–खोस गर्ने क्रममा जलेर घाइते छोरीको पनि मृत्यु

प्युठान,बैशाख २९ । प्युठान नगरपालिका–९, पाहारपाखा अहिले गहिरो शोकमा डुबेको छ ।एउटै घरका बाबुछोरी उपचारकै क्रममा गुमेपछि गाउँभरि पीडाको वातावरण छाएको छ । वैशाख १३ गते राति भएको आगलागी घटनामा

अर्घाखाँचीमा बस दुर्घटना, ४ जनाको मृत्यु

अर्घाखाँची,बैशाख २९ । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेका प्रहरीले जनाएको छ । आज सुपादेउराली मन्दिर दर्शन

पूर्ण खोपयुक्त वडा घोषणा : विदुर नगरपालिकाका सबै वडा सुनिश्चित

नुवाकोट,बैशाख २९ । विदुर नगरपालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिकास्तरीय “पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना” घोषणा कार्यक्रम सम्पन्न गरेको छ । नगर खोप समन्वय समितिका संयोजक तथा नगरप्रमुख राजन

नुवाकोटमा ट्राफिक सप्ताह–२०८३ सुरु, सडक सुरक्षा सबैको साझा जिम्मेवारी

नुवाकोट,बैशाख २९ । नुवाकोटमा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन अभिवृद्धि गर्ने उद्देश्यसहित ट्राफिक सप्ताह–२०८३ औपचारिक रूपमा सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा विदुरमा प्रभातफेरीसहित सप्ताहव्यापी

बेपत्ता नुवाकोटका युवक मृत फेला

रामपुर, वैशाख २९ — गत आइतबार कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका नुवाकोटका एक युवक मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रामपुर नगरपालिका–१ टापुधाम क्षेत्रमा पौडी खेल्ने क्रममा

जनप्रतिनिधिका आवाज र प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छः नेता आङ्देम्बे

काठमाडौं,बैशाख २९ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लोकतन्त्र संवाद, बहस, छलफल, सहमति र सहभागितामा आधारित प्रणाली भएको उल्लेख गर्दै संसद्मा उठाइने जनप्रतिनिधिका आवाज र प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकारलाई सुरुआतदेखि नै सकारात्मक र रचनात्मक सहयोगको प्रतिबद्धता व्यक्त गरिएको स्मरण गराउनुभयो । मुलुकमा बढ्दो महङ्गी, गरिबी र जनजीवनको कठिन अवस्थाप्रति सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै नेता आङ्देम्बेले अव्यवस्थित

विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौँ,बैशाख २९– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम