
काठमाडौँ, वैशाख २७ — तनहुँ जलविद्युत् आयोजना अन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवन

काठमाडौँ,बैशाख २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा

काठमाडौँ, वैशाख २७ । जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । विभागका अनुसार जलवायु परिवर्तनका कारण मनसुन कमजोर बन्दै

काठमाडौँ, वैशाख २७ – काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत शनिबार २०० भन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौँ

काठमाडौँ, बैशाख २७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

नवलपरासी,बैशाख २७ । लामो समयदेखि धुलो, हिलो र सवारी जामका कारण यात्रुहरूको हैरानीको विषय बनेको बुटवल–नारायणगढ सडकखण्डमा अहिले सवारी साधन सहज रूपमा सञ्चालन हुन थालेका छन् । सडक विस्तारको काम

नुवाकोट, बैशाख २६ – दुप्चेश्वर धाम मा शनिबार रु. २ लाख ९८ हजार ३ सय ६९ भेटी संकलन भएको छ। दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार उक्त रकममध्ये

काठमाडौँ,बैशाख २६– सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् । वाग्मती प्रदेश सरकारअन्तर्गतको सहकारी मन्त्रालयमा सहकारीले बचतकर्ताको रकम चार वर्षदेखि फिर्ता नगरेको

सुदूरपश्चिम,बैशाख २६– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राष्ट्रियताका मुद्दामा वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताउनुभएको छ । पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढीमा आयोजित