विशेष समाचार

‘देश जोगाउने बेला आयो’ : देउवा

काठमाडौं,साउन ५ — नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा लोकतन्त्र, संविधान, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक अधिकारको रक्षाका लागि सबै राजनीतिक शक्ति, नागरिक

यात्रुवाहक बस दुर्घटनामा चालक गम्भीरसहित १५ जना घाइते

तनहुँ, साउन ५ — तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा आज अपराह्न यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

नुवाकोटमा ढलेको विद्युत् पोलको तार छोएर एक जनाको मृत्यु

नुवाकोट, साउन ५ — नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ गदारेमा उच्च भोल्टेजको विद्युत् तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब ३ बजे स्थानीय करिब ४० वर्षीय कुमार विक

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौँ,साउन ५ । सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को

बाजुरा जिप दुर्घटना : उपचारका क्रममा दुई घाइतेको मृत्यु

बाजुरा,साउन ५ । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अन्य सात जनाको

काठमाडौंमा युवतीले आफैँलाई आगो लगाउने प्रयास, ५० प्रतिशत शरीर जलेको अवस्थामा उपचाररत

काठमाडौं,असार ५। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक २७ वर्षीया युवतीले आफैँलाई आगो लगाउने प्रयास गरेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारी बस्दै आएकी सालु

कोशी ब्यारेज जीर्ण, दुर्घटनाको जोखिम बढ्दो

काठमाडौं, साउन ५ — आयु सकिएको कोशी ब्यारेज जीर्ण बन्दै जाँदा दुर्घटनाको जोखिम बढेको छ। सन् १९६२ मा निर्माण भएको ५० वर्षे आयु तोकिएको ब्यारेज अहिले ६४ वर्ष पुरानो भइसकेको

नुवाकोटका पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सांसद डा. विक्रम तिमिल्सिनाको पहल

नुवाकोट, साउन ५ — अविरल वर्षासँगै नुवाकोटका विभिन्न क्षेत्रमा पहिरो तथा वर्षाजन्य विपद्का घटना बढेपछि नुवाकोट–१ का प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई

प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिनै स्थायी पदपूर्ति रोक्ने सरकारको निर्णय

काठमाडौं, साउन ५ — नेपाल सरकारका सबै सचिवहरूको बैठकले चालु आर्थिक वर्षभर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी कार्यालयमा स्थायी पदपूर्ति नगर्ने निर्णय गरेको छ। मुख्य सचिव गोविन्दबहादुर