विशेष समाचार

रोल्पामा जिप दुर्घटना अपडेट : मृतक संख्या २० पुग्यो

रोल्पा, वैशाख १७ । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ। नेपाल प्रहरीका अनुसार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको

दोस्रो अध्यादेश जारी : सार्वजनिक खरिदमा संशोधन

काठमाडौँ, वैशाख १७। राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले बिहीवार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्। यसअघि नै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश पनि जारी

केन्द्र सरकारको निर्णय कार्यान्वयन गर्न सिन्धुपाल्चोक शिक्षा समन्वय इकाईको अनुरोध

सिन्धुपाल्चोक, वैशाख १७ । जिल्ला शिक्षा समन्वय इकाई सिन्धुपाल्चोकले केन्द्र सरकारको निर्णय कार्यान्वयन गर्न स्थानीय तह तथा विद्यालयहरूलाई अनुरोध गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको च.नं.

अक्सिजन कन्सन्ट्रेटर सहयोग : गम्भीर बिरामीलाई विदुर नगरपालिकाको साथ

नुवाकोट, वैशाख १७ । विदुर नगरपालिका–१२ चारघरे निवासी रामकृष्ण विश्वकर्माका छोरा जितबहादुर विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई अत्यावश्यक अक्सिजन सहयोग प्रदान गरिएको छ। वडा नं. १२ कार्यालयबाट प्राप्त जानकारीअनुसार

रोल्पा जलजलामा तीर्थयात्री बोकेको जीप दुर्घटना: १५ जनाको मृत्यु

रोल्पा,बैशाख १७ । रोल्पाको जलजलामा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ। रुकुमपूर्वबाट पूजा गर्न जलजलातर्फ जाँदै गरेका तीर्थयात्री सवार जीप बिहीबार दिउँसो दुर्घटनामा परेको हो। जिल्ला

६ मध्ये एउटा मात्रै अध्यादेश जारी, सहकारी संशोधन अध्यादेश लागू

काठमाडौँ, वैशाख १७ — सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेल ले बिहीवार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ मात्रै जारी गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा

आइतबार पनि विद्यालय खुल्ने नुवाकोट लिखु गाउँपालिकाको निर्णय

नुवाकोट, वैशाख १७ – नुवाकोटको लिखु गाउँपालिकाले आइतबार समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै सो जानकारी गराएको हो। जारी सूचनाअनुसार गाउँपालिकाभित्रका अधिकांश विद्यालयमा सवारी

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,बैशाख १७ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

कुकुरको आक्रमणले चिडियाखानामा चार चित्तलको मृत्यु, जीर्ण संरचनामाथि प्रश्न

नेपालगन्ज, वैशाख १७ । नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्कभित्र रहेको चिडियाखानामा बाहिरबाट छिरेका कुकुरको आक्रमणबाट चार वटा चित्तल मरेका छन्। चिडियाखानाका चौकीदार हरि घरुकका अनुसार करिब छ वटा कुकुर पूर्वतर्फको