
नुवाकोट,चैत ११— पञ्चकन्या गाउँपालिकास्थित रोजगार सेवा केन्द्रद्वारा आयोजित “रोजगार संवाद मञ्च” सम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा गैरसरकारी संस्थाको तर्फबाट मन्तव्य राख्दै रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले स्थानीय तहमा

नुवाकोट,चैत ११ — वार्षिक परीक्षा सुरु भएसँगै शिवपुरी गाउँपालिकाले विद्यालयस्तरको परीक्षा व्यवस्थापनलाई स्वच्छ र मर्यादित बनाउन अनुगमनलाई तीव्रता दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल र शिक्षा शाखा प्रमुख

नुवाकोट,चैत १०— नेकपा एमालेका नेता तथा युवा समाजसेवी सुशिल कुमार खड्काले दुप्चेश्वर गाउँपालिकामा भाँडाकुँडा सहयोग हस्तान्तरण गरेका छन्। दुप्चेश्वर गाउँपालिका–१ बोलुङ कटुन्जेमा आयोजित कार्यक्रममा खड्काले करिब २ लाख रुपैयाँ बराबरका

जनकपुर,चैत १०— चैती छठको तेस्रो दिन मंगलबार जनकपुरधाममा श्रद्धालुहरूले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। प्रत्येक वर्ष चैत शुक्ल षष्ठीका दिन जलाशय किनारमा सूर्यदेव र षष्ठी देवीको पूजा गर्दै

काठमाडौँ,चैत १०— नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी सभापति गगनकुमार थापाका अनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने

नुवाकोट, चैत १० — खानेपानी अभावले वर्षौंदेखि हैरानी खेप्दै आएका विदुर नगरपालिकाका बासिन्दाका लागि राहतको संकेत देखिएको छ। नगरपालिकाले वैकल्पिक स्रोतमार्फत पानी आपूर्ति गर्ने उद्देश्यले सुरु गरेको योजना अन्तर्गत पानी

काठमाडौँ, चैत १० — प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रभावशाली जित हात पारेका छन्। मुलपानी मैदानमा मंगलबार भएको खेलमा पुलिसले नेपाल एपीएफ क्लबलाई १८५

काठमाडौँ,चैत १०— नेपाली कांग्रेसका सभापति गगन थापाले सुशासन, विकास र सेवाप्रवाहका काममा राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो पार्टीको पूर्ण साथ रहने बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकलाई सानेपास्थित कार्यालयमा मंगलबार सम्बोधन

डोटी,चैत १०— आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोमबार राति खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा आदर्श