विशेष समाचार

विदुरमा सर्वेश्वर महादेव मन्दिर पूर्वाधार निर्माणको अवलोकन, समयमै सम्पन्न गर्न निर्देशन

नुवाकोट, चैत ११ — विदुर नगरपालिका वडा नं. ५ स्थित सर्वेश्वर महादेव मन्दिर परिसरमा भइरहेको पूर्वाधार निर्माण कार्यको नगरप्रमुख राजन श्रेष्ठले स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ। अवलोकनका क्रममा नगरप्रमुख

विदुरमा तरकारी संकलन केन्द्र निर्माण सुरु, नगरप्रमुखद्वारा शिलान्यास

नुवाकोट, चैत ११ — विदुर नगरपालिका वडा नं. ५ स्थित वडा कार्यालय परिसरमा निर्माण हुन लागेको तरकारी संकलन केन्द्रको शिलान्यास गरिएको छ। नगरप्रमुख राजन श्रेष्ठले उक्त केन्द्रको शिलान्यास गर्नुभएको हो।

ज्येष्ठ सदस्य केसीद्वारा शपथ ग्रहण, बिहीबार सांसदलाई शपथ गराउने

काठमाडौँ,चैत ११ — प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बुधबार शीतल निवासमा आयोजित समारोहमा रामचन्द्र पौडेलले उहाँलाई शपथ गराउनुभएको हो। शपथग्रहण कार्यक्रममा रामसहायप्रसाद यादव,

सुनचाँदीको मूल्यमा उच्च वृद्धि, तोलामा १४ हजार ६०० ले बढ्यो सुन

काठमाडौं, चैत ११ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सुनको भाउ प्रतितोला १४ हजार ६०० रुपैयाँले बढ्दा चाँदी पनि प्रतितोला ४१५ रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी

निर्माणाधीन मोटरेबल पुल भाँचियो, करोडौँ क्षति

ताप्लेजुङ,चैत ११— मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा निर्माणाधीन मोटरेबल पुल बाढीले भाँचिएको छ। मङ्गलबार साँझ परेको वर्षापछि खोलामा आएको बाढीले पुलको संरचना क्षतिग्रस्त बनाएको हो। मैवाखोला गाउँपालिका–५ र ६ फाकुम्बा जोड्ने

ग्यास आयात बढ्दा पनि बजारमा अभाव, सञ्चय प्रवृत्तिले समस्या बढायो

काठमाडौँ, चैत ११ — खाना पकाउने एलपी ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्म तीन लाख

बजेट अभावले ५७ पुल अलपत्र, यातायात प्रभावित

काठमाडौँ,चैत ११ — बजेट अभाव र स्रोत सुनिश्चिततामा ढिलाइ हुँदा देशभर ५७ वटा पुल निर्माण आयोजना अलपत्र परेका छन्। सडक विभागका अनुसार यसले यातायात सेवा प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत

सांसद शपथग्रहण र संसद् बैठकका लागि तयारी पूरा

काठमाडौँ,चैत ११ — प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण तथा संसद् बैठक सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित संसद् भवनभित्र बैठकका लागि आवश्यक संरचना निर्माण

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,चैत ११ — देशभर हाल पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत पहाडी तथा हिमाली भू–भागमा