विशेष समाचार

शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड

काठमाडौं पुस १८ । प्रसुति गराउने क्रममा शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पतालमा तोडफोड भएको छ। शनिबार दिउँसो मृतक पक्षले अस्पतालमा तोडफोड गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक

दाहाल-नेपाल समुहद्वारा सरकार विरुद्ध दोस्रो चरणको आन्दोलको घोषणा

काठमाडौं पुस १८ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा आन्दोलित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय नेकपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घोषित आन्दोलनका

नेकपा विभाजनबाट प्रतिगामी शक्तिहरू उत्साहित भए : गृहमन्त्री थापा

काठमाडौं पुस १८ । गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापाले नेकपा विभाजनबाट प्रतिगामी शक्तिहरू उत्साहित भएको बताएका छन्। शनिबार कमलादीमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपाबाट

प्रचण्डले पार्टी कब्जा गर्न खोज्दा विभाजन भयो : पोखरेल

काठमाडौं पुस १८ । नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहालले पार्टी कब्जा गर्न खोज्दा विभाजन भएको बताएका छन् । उनले दाहालले पार्टी कब्जा गर्नेगरी गतिविधि सञ्चालन

बाघले मोटरसाइकलमै झम्टिएर लगेको महिलाको शव भेटियो

दाङ,पुष १८ । बाघले मोटरसाइकलमै झम्टिएर लगेको महिलाको शव भेटिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा गएराती बाघले झम्टिएर लगेको कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव

म्याग्दीका वडाध्यक्षको निधन

म्याग्दी,पुष १८ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष ६५ वर्षीय दिनेशकुमार तिलिजाको निधन भएको छ। लामो समयदेखि प्यारालाइसीस (पक्षघात) बाट थालिएका तिलिजाको शुक्रबार साँझ निधन भएको हो । उनको निधन

दाङमा मोटरसाइकलबाट थुतेर महिलालाई बाघले लग्यो, अवस्था अज्ञात

दाङ,पुष १८ । दाङमा बाघले गुडिरहेको मोटरसाइकलबाट थुतेर एक महिलालाई बेपत्ता पारेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा गुडिरहेको मोटरसाइकलबाट बाघले थुतेर लगेको ती महिलाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ

गाडीको ठक्करबाट पाटे बाघको मृत्यु

काठमाडौ,पुष १८ । गाडीको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पथलैया–हेटौंडा खण्डमा एक पाटे माघको मृत्यु भएको छ । शनिबार बिहान हेटौंडाबाट निजगढतिर जाँदै गरेको बा १६ च ८११ नंबरको कारले ठक्कर

भारतमा आउँदो हप्तादेखि कोरोना खोप लगाउने तयारी

एजेन्सी, पुष १८ । भारतमा अर्को हप्तादेखि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । यसका लागि भारतमा भ्याक्सिन लगाउने पूर्वाभ्यास समेत भएको छ । विज्ञहरुको प्यानलले अक्सफोर्ड भ्याक्सिनलाई अनुमोदन